Author: सुरेन्द्र इङ्नाम

१६ औ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ति बेलायतमा मनाईदै

सुरेन्द्र इङ्नाम, केन्ट बेलायत । गत ७ अक्टोबर २०१८ को दिन “किराँत सत्यहाङमा महागुरु फाल्गुनन्द समाज बेलायत” ले बेलायतको फेल्थाममा बसेको बैठकले १६ औ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङ्देनको १३४ औ जन्मजयन्ति यहि आउदो...

गायक ब्रबिम शेर्मा बेलायतमा

गायक ब्रबिम शेर्मा बेलायतमा सुरेन्द्र इङ्नाम– केन्ट, बेलायत गत १४ जुलाई २०१८ को किराँत याक्थुङ चुम्लुङ यूकेको सम्योजनमा पहिलो पटक गायक ब्रविन शेर्मा बेलायत आएको छ । गायक गायक ब्रबिम शेर्मा बेलायतमा सो दिन एयरपोर्ट अवतरण पश्चात...

बेलायतमा “भिसी कप” 2018 सम्पन्न, सुपर भेट्रान तर्फ एफ्सी केन्टको बिजयी ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत १६ जुन २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “गोर्खा नेपाली समाज लण्डनको आयोजनामा “भिसी कप” सम्पन्न भएको हो । सदाको वर्षहरु जस्तै यस वर्ष पनि “गोर्खा नेपाली समाज...

इलाम समाज यूके द्घारा “इलाम हाम्रो पहिचान” नामक वृतचित्र सार्वजनिक ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत शनिवार, १९ मई २०१८ को दिन बेलायतको अल्डरशट स्थित एम्पायर हलमा ”इलाम समाज यूके” द्घारा “इलाम हाम्रो पहिचान” नामक वृतचित्र औपचारिक रुपमा सार्वजनिक गरेका छन । ग्रेटर रशमूर...

बेलायतमा नेपाली सांगेतिक उत्सव २०१८ मनाईदै ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत यहि आउदो सन २०१८ मे महिना १२ तारिख सनिबारको दिन बेलायतको ईलेक्ट्रिक, ब्रिक्सटन लण्डनमा भब्य नेपाली सांगेतिक उत्सव २०१८ “गोर्खा वरियर्स” ले आयोजना गर्ने भएको छ । बेलायतमा रहेका...

शब्द,संगीत र आवाजको त्रिबेणी गजल “कयौँ प्यासी रातहरूले” (भिडियो सहित)

काठमाण्डौ । बेलायतमा बसोबास गर्दै आउनु भएका साहित्यकार तथा गीतकार जानु काम्बाङ लिङ्देनको शब्द रचना र चर्चित संगीतकार डि आर अटुको संगीतमा सजिएको गजल ‘कयौँ प्यासी रातहरुले’ सार्बजनिक भएको छ । गजलमा स्वर रहेको...

बेलायतमा ११ औँ यलम्बरहाङ् कप सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत २१ अप्रील २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा किराँत याक्थुङ चुम्लुङको आयोजनामा ११ औँ यलम्बरहाङ् कप सम्पन्न भयो । सदाको वर्षहरु जस्तै यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङले...

दिलसिङ्ग मेन्याङ्बोको “कस्ले भन्छ खुशी छु म” लोकार्पण ।

सुरेन्द्र इङ्नाम– केन्ट, बेलायत । गीतकार दिलसिङ् मेन्याङ्बोले वहाको आउने एल्बम “दिलको सृजना” एल्बमको  पहिलो गीत “कस्ले भन्छ खुशी छु म” बोलको गीत युट्युब मार्फत लोकार्पण गरेका छन । ताप्लेजुङ थेचम्बु जन्मथलो भई पछि...

“किराँत सत्यहाङ महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा यक्वा तङ्नाम (उभौली पुजा) सम्पन्न ।

“किराँत सत्यहाङ महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा यक्वा तङ्नाम (उभौली पुजा) सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ७ अप्रील २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा यक्वा तङ्नाम (उभौली पुजा) साथै येले तङबे (नयाँ वर्ष) धुमधाम सँग मनायो ।...

प्रदेश १ लाई दुईवटा प्रान्त बनाउन लिम्बुवानको माग

प्रदेश १ लाई दुईवटा प्रान्त बनाउन लिम्बुवानको माग

विराटनगर- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश १ लाई टुक्राएर दुईवटा प्रदेश बनाउन माग गरेको छ । मञ्चका अध्यक्ष कुमार लिङदेनले प्रदेश १ लाई पुनः संख्याकरण गरी लिम्बुवान र किरात खम्बुवान दुईवटा प्रदेश बनाउन माग...