पौष २९ गते विहान १० बजे, ववर महल, काठमाडौ जिल्ला अदातल जाऔ !
काजि किसन शेर्पा
हाम्रा चेलीलाई वल्तकार गर्ने अपराधीलाई धरौटीमा रिहा गर्ने षडयन्त्रको विरोध गरौ !
विदेशबाट फर्कने क्रममा हाम्रा चेलीलाई बल्तकार गर्ने र घूस लिएको अभियोगमा गिरफतार भएका अपराधी सोमनाथ खनाललाई धरौटीमा रिहा गर्ने षडयन्त्र हुदैछ । गिरफतार भएका र फरार रहेका अभियुक्तहरुलाई गिरफतार गरेर हिरासतमा नै राखेर मुद्धा चलाउन माग सहित आयोजित धर्ना कार्यक्रममा सहभागी बनौ ।
मिति २०६९ पौष २९ गते
समय विहान १० बजे
स्थान ववर महलमा, काठमाडौ जिल्ला अदालत अगाडी
आयोजक
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ
किराँत राई यायोक्खा
नेपाल आदिवासी जनजाति महासंघ
