‘सङ्घीय समाजवादी पार्टी, नेपाल’को नागी गाउँ तदर्थ समितिको गठन
२०६९ पौष २८ गते शनिबार (१२ जनवरी २०१३) मा सम्पन्न गाउँ स्तरीय भेलाले ‘सङ्घीय समाजवादी पार्टी, नेपाल’को नागी गाउँ तदर्थ समितिको गठन ग¥यो । सुकुराम राईको अध्यक्षतामा ४९ सदस्यीय समितिको नामावली निम्नानुसार छ –
(१) अध्यक्ष – सुकुराम राई वार्ड नं. १ नागी
(२) उपाध्यक्ष – चावाछा किराती वार्ड नं. ५ खोङटाङ
(३) उपाध्यक्ष – मणीप्रसाद राई वार्ड नं. ७ वाकाटाङ
(४) उपाध्यक्ष – बिमला राई वार्ड नं. ७ हुँगे
(५) उपाध्यक्ष – प्रल्हाद खतिवडा वार्ड नं. २ डोटेलगाउँ
(६) उपाध्यक्ष – भीमबहादुर राई वार्ड नं. १ जोरघर
(७) उपाध्यक्ष – टीकादेबी घिमिरे वार्ड नं. २ घिमिरेगाउँ
(८) उपाध्यक्ष – धनकुमार राई वार्ड नं. ५ खोङटाङ
(९) सचिव – निलिमराज राई वार्ड नं. ४ चोक्लावा
(१०) उपसचिव – पूजना राई वार्ड नं. ४ कात्तिके
(११) उपसचिव – बालकुमार राई वार्ड नं. ४ कात्तिके
(१२) उपसचिव – अर्जुन राई वार्ड नं. ७ हुँगे
(१३) उपसचिव – लक्ष्मीप्रसाद राई वार्ड नं. ५ खोङटाङ
(१४) उपसचिव – सम्झना राई वार्ड नं. २ घिमिरेगाउँ
(१५) उपसचिव – भीमकाजी राई वार्ड नं. १ नागी
सदस्यहरू
(१६) कालुमान मगर वार्ड नं. १ कालीपोखरी
(१७) कृष्ण बिश्वकर्मा वार्ड नं. १ खहरे
(१८) टङ्क श्रेष्ठ वार्ड नं. १ नागी
(१९) ज्ञानप्रसाद राई वार्ड नं. १ अञ्चलडाँडा
(२०) छिङ्गु राई वार्ड नं. १ कालीपोखरी
(२१) ध्रुव राई वार्ड नं. १ अञ्चलडाँडा
(२२) इन्द्रकुमार राई वार्ड नं. १ जोरघर
(२३) मिलन राई वार्ड नं. १ नागी
(२४) जसुदा राई वार्ड नं. १ बैदारघर
(२५) बद्रीकुमार राई वार्ड नं. २ घिमिरेगाउँ
(२६) चिरन राई वार्ड नं. २ घिमिरेगाउँ
(२७) सगुनाथ राई वार्ड नं. ३ पाङ्तेखा
(२८) दीपक राई वार्ड नं. ३ पाङ्तेखा
(२९) मेघबहादुर राई वार्ड नं. ३ पाङ्तेखा
(३०) गौप्रसाद राई वार्ड नं. ४ चोक्लावा
(३१) नरराज राई वार्ड नं. ४ चोक्लावा
(३२) मछिन्द्र राई वार्ड नं. ४ चोक्लावा
(३३) हितित्मा राई वार्ड नं. ४ चोक्लावा
(३४) दीपकुमार राई वार्ड नं. ४ कात्तिके
(३५) रबिचन्द्र राई वार्ड नं. ४ कात्तिके
(३६) दीपेन्द्र राई वार्ड नं. ५ खोङटाङ
(३७) देशकुमार राई वार्ड नं. ५ खोङटाङ
(३८) हर्कराज राई वार्ड नं. ६ खोङटाङ
(३९) प्रेमकुमार राई वार्ड नं. ६ खोङटाङ
(४०) रामप्रसाद राई वार्ड नं. ६ खोङटाङ
(४१) बिवश राई वार्ड नं. ६ खोङटाङ
(४२) राजकर्ण राई वार्ड नं. ७ वाकाटाङ
(४३) राजकुमार राई वार्ड नं. ७ वाकाटाङ
(४४) मायादेबी राई वार्ड नं. ८ टहरेघर
(४५) हरिकुमार राई वार्ड नं. ८ घोरालुङ
(४६) रामकुमार राई वार्ड नं. ९ लुम्बुवा
(४७) शिवकुमार राई वार्ड नं. ९ लुम्बुवा
(४८) तारा राई वार्ड नं. ५ खोङटाङ
–अजम्बर राई काङमाङ ।
