प्रेसविज्ञप्ती: काजि किसन शेर्पा
मिति २०६९ माघ ४ गते
संघीय समाजवादी पार्टी, नेपाल
जिल्ला भेला आयोजक समिति, सोलुखुम्बुद्वारा जारी
प्रेसविज्ञप्ती
युगौदेखि मुलुकमा व्याप्त हरेक किसिमका विभेदबाट नेपाली जनतालाई मुक्त गर्दै नेपाललाई केन्द्रीकृत र एकात्मक शासन प्रणालीबाट जातीय, भाषिक, सांस्कृतिक र क्षेत्रिय स्वायत्ततामा आधारित पहिचान सहिताको संघीयतामा परिणत गर्ने तथा संयुक्त राष्ट्रसंघको नीति अनुरुप आत्म निर्णयको अधिकार र अन्तराष्ट्रिय श्रम संगठनको महासन्धी नं १६९ लागु गर्ने नेपालीको प्रतिवद्धता अनुरुप नेपाललाई वहुल राष्ट्रिय राज्यमा रुपान्तरित गर्ने नेपाली जनाताको परिवर्तनको महान आकंक्षालाई सम्वोधन गर्न विद्यामान राजनैतिक दलहरु असफलमात्र नभै कथित उच्च जातीय अहंकारवाद लाद्ने अभियानमा लिप्त भएकाछन् । यसले देश र जनतालाई पश्चगमन तिर धकेल्ने प्राय निश्चितछ । यसबाट देश र जनतालाई मुक्ती प्रदान गरी अग्रगमनतर्फ लैजान नयाँ राजनीतिक शक्तिको आवश्यकता महशुस गर्दै “वर्गिय मुक्तीको लागि समाजवाद, जातीय मुक्तीको लागि संघीयता” सहितको मूल नाराका साथ सघीय समाजवादी पार्टी, नेपालको स्थापना भएको सर्व विदितै छ । यसै अभियानलाई सोलुखुम्वु जिल्लामा स्थापित गर्न २०६९ साल माघ ४ गते सदरमुकाम सल्लेरीमा संघीय समाजवादी पार्टी, नेपालको स्थायी समिति सदस्य आङ काजी शेर्पा किसानको उपस्थितिमा बसेको भेलाले सघीय समाजवादी पार्टी, नेपालको सोलुखुम्वु जिल्ला तदर्थ समिति गठनको लागि तपसिल बमोजिमको भेला आयोजक समिति गठन गरेको व्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउदछौ ।
………………………..
भीम किराँत
सयोजक
संघीय समाजवादी पार्टी, नेपाल
जिल्ला भेला आयोजक समिति, सोलुखुम्वु
संघीय समाजवादी पार्टी, नेपाल
जिल्ला भेला आयोजक समिति, सोलुखुम्वु
१ संयोजक, भीम किराँत
२ सदस्य, ङवाङ सोनाम शेर्पा
३ सदस्य, गंगा वहादुर थापा
४ सदस्य, लक्ष्मण कार्की
५ सदस्य, भुईदल राई
६ सदस्य, गोपाल भुजेल
७ सदस्य, आशा राई
८ सदस्य, नौवहादुर राई
९ सदस्य, नरेन्द्र थापा मगर
१० सदस्य, डबलसिं कुलुङ
११ सदस्य, नीरकुमार श्रेष्ठ
१२ सदस्य, उर्गेन शेर्पा
१३ सदस्य, भद्रगोल किराँती
१४ सदस्य, ओङदी शेर्पा
१५ सदस्य, दिलीप सिंह कुलुङ
१६ सदस्य, काजी शेर्पा
१७ सदस्य, छिरिङ तेन्जिङ शेर्पा
१८ सदस्य, जाङवु शेर्पा
१९ सदस्य, फुनुरु शेर्पा
२० सदस्य, दर्पण राई
२१ सदस्य, अर्जुन कुलुङ
२२ सदस्य, ङवाङ दोर्जी शेर्पा
२३ दसदस्य, ङिमा शेर्पा
२४ सदस्य, छेवाङ शेर्पा
२५ सदस्य, ङवाङ शेर्पा
२६ सदस्य, फुला शेर्पा
२७ सदस्य, डेण्डी शेर्पा
२८ सदस्य, आङ लेमी शेर्पा
२९ सदस्य, धनकुमार राई
३१ सदस्य, अर्जुन खालिङ
३२ सदस्य, यदुकुमार राई
३३ सदस्य, दिलीप राई
३४ मानवीर थापा मगर
३५.राम कुमार राई
३६.मौलिधन राई
