क्यान्सर पिडितलाइ सहयोग
– कुमार लिम्बु “मिराक”
पान्थर जिल्ला नागी गा बि स वार्ड न .१ बडहरे बस्ने बर्ष २८ का प्रेम बहादुर इम्बुंग लिम्बु जो बिगत केहि समय देखि घाटीको क्यान्सर ले पिडित भै काठमांडू मा उपचार गराई रहेका छन् |
मंच सम्द्ब संघीय लिम्बुवान राज्य परिसद यु ए इ (दुबई ) प्रबास कार्य समितिले उनै प्रेम ब इम्बुंग जी को सहयोग को लागि संकलन गरि पठाएको रु १९ ,३४२ (उन्नाइस हजार तिन सय बयालिस ) आज परिसद को उपत्यका कार्यालयमा बिरामी लाइ हस्तान्तरण गरियो |
बिरामी लाइ स्वास्थलाभ को कामना ,र सहयोग गर्ने परिसद को दुबई समितिका सबै सक्रिय सदस्यहरु लाइ धन्यबाद दिन्छौ |
