झापाको बिर्तामोड मा गुरुङ रास्ट्रीय परिसद को दोस्रो रास्ट्रीय महाधिबेशन शुरु
कुमार लिङ्देन “मिराक” हिजो माघ २० गते देखि झापाको बिर्तामोड मा गुरुङ रास्ट्रीय परिसद को दोस्रो रास्ट्रीय महाधिबेशन शुरु भएको छ |लिम्बुवान भुमि मा भैरहेको यस महाधिबेशन मा हाम्रो पार्टीलाई पनि निम्तो भएकोले गयौ...
