Author: सुरेन्द्र इङ्नाम

राजनीतिक परिवर्तनले सम्बोधन नगरेको उत्पीडित जातिहरूको मुद्दा (डम्बर तेम्बे)

मेरो गाउँमा उमेरले साठी वर्ष कटिसकेका “बरबोटे माइलो” नाम गरेका एकजना व्यक्ति छन्् । दाजु–भाइ खलकमा खान र लाउन (आर्थिक) पाउनु पर्ने नैसर्गिक अधिकारका दृष्टिले उनको परिवार सबैभन्दा नाजुक अवस्थामा छ । मेहनत, सावधानी...

वर्तमान राजनीतिक सङ्कट र सम्भावित निकास (परशुराम तामाङ)

नेपालको नयाँ संविधान नेपाली जनताकै प्रतिनिधिबाट बनाउने नेपाली जनताको ६ दशक लामो संघर्षबाट संविधानसभा स्थापित भयो । यो संविधानसभाको मुख्य उद्देश्य माओवादी विद्रोह, मधेश आन्दोलन, आदिवासी जनजाति, दलित, महिला आन्दोलन तथा २०६२÷०६३ को जनआन्दोलनको...

पहिचानको आन्दोलन र वास्तविकता (मोहन गोले)

मुलुकमा अहिले प्रायः सबै पार्टीले पहिचानको राजनीति गरिरहेकाछन् । चाहे त्यो पहिचानको पक्षमा होस् या विपक्षमा होस् । सबैले पहिचानकै सेरोफेरोमा कुरा गरेको सुनिन्छ । पहिचानको एउटै मुद्दामा सहमत हुन नसक्दा जेठ १४ गते...

सहकारीको सैद्धान्तिक मान्यता र विचलन (शिशिर निङ्लेकू )

आधूनिक सहकारीको सुरुवात सन् १८४४ मा भएतापनि मानब सभ्यताको बिकासँगसँगै समुदायभित्रका सदस्यहररुबीच कामको बाँडफाँड र कतिपय कामहरु सामूहिकरुपमा सम्पन्न गर्नें सहकार्यंको प्रचलन आरम्भ भएको हो । विविध कारणले हुँदा खाने र हुने खानेबीचको खाडल...

धनकुटामा पारदर्शिता, जवाफदेहिता र सुशासनका कुरा (मनु ठाडा मगर)

  धनकुटा जिल्लामा सञ्चालित भइरहेका भौतिक पूर्वाधारका निर्माणहरू (धारा, पुल, भवन तथा सडक निर्माण) मा लाखौंको रकम खर्च गरिरहेको छ । यसरी खर्च गरिएका भौतिक पूर्वाधारहरूको सही तरिकाले कार्यान्वयन भइरहेको छ या छैन भनी...

इथियोपियाको संघीयता : जनताका आत्मनिर्णयको अधिकार (बालकृष्ण माबुहाङ्)

संघीयता सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय सम्मेलन अफ्रिकी मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र इथियोपियाको आयोजनामा १३-१६ डिसेम्बर सन् २०१० मा सम्पन्न भएको थियो । अधिकांश अफ्रिकी महाद्विपका र एसिया, युरोप तथा अमेरिकी सहभागी भएको अन्तर्राष्ट्रिययस्तरको सम्मेलन संघीयता,...

पान्थरमा लिम्बुवानको जनजागरण आमसभा सम्पन्न

दिलकुमार लावती  फेदेन (पान्थर) लिम्बुवान अक्टोवर १३, २०१२ । संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति पान्थरको आयोजनामा फेदेनमा विशाल लिम्बुवान जागरण आमसभा सम्पन्न भएको छ । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य...

हङकङमा सहिद ‘माङतोक’को पाँचौं स्मृति दिवस सम्पन्न

रविन लिङदेन, हङकङ, १० अक्टुवर २०१२ | लिम्बुवानको आन्दोलनको क्रममा सहिद भएका राजकुमार आङदेम्बे ‘माङतोक’को पाचौं समृति दिवस हङकङमा सम्पन्न भएको छ । आइतबार जोर्ड स्थित फुलबारी क्लबमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद...

Kumar Lingden “Mirak’ Addressing the Mass Meeting

Kumar Lingden “Mirak’ Addressing the Mass Meeting

संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपाल र यसअन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकार  र स्वशासनसहितको लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर्न २०६८ मङ्सिर १० गते लिम्बुवानको विराटनगरमा...

Limbuwan Biratnagar Mass Meeting

Limbuwan Biratnagar Mass Meeting

संघीयताका लागि आन्दोलनमा नेपालकै सशक्त राजनीतिक सङ्गठन संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपाल र यसअन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकार  र स्वशासनसहितको लिम्बुवान स्वायत्त राज्य सुनिश्चित...