Author: सुरेन्द्र इङ्नाम

मिस लिम्बू ‘सिसागेन याक्थुङमा’ प्रतियोगिता सम्पन्नः मादेन, वनेम र थलङ भए मिस लिम्बू

काठमाडौं (नेवाः) ५ असोज । करिब दुई महिना लामो प्रशिक्षणपछि गत शुक्रबार र्याम्पमा उत्रिएका लिम्बू समुदायका युवतीहरुको पहिलो प्रतियोगिता मिस लिम्बू–२०१२ को उपाधि नीलिमा मादेनले जितेकी छिन् । ताप्लेजुङकी नीलिमाले २७ प्रतिस्पर्धिलाई पछि पार्दै...

बान्तवालाई आर्चरी खेल सामग्री हस्तान्तरण

काठमाडौँ, २३ असोज । नेपाल आर्चरी सङ्घले टिआइए आर्चरी क्लबलाई खेल सामग्री हस्तान्तरण गरेको छ । सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल आर्चरी सङ्घका अध्यक्ष लक्ष्मण श्रेष्ठले टिआइएका वरिष्ठ प्रशिक्षक रामकाजी वान्तवालाई तीन थान...

अन्तर्राष्ट्रिय बुद्धिचालमा नेपाल द्वितीय

भद्रपुर, २१ असोज । रामप्रसाद गौतम स्मृति अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा नेपालको तर्फबाट मेचीनगर–११ बस्ने १० वर्षीया पुनम प्रसाइँ द्वितीय भएकी छिन् । गत असोज ८ देखि १३ गतेसम्म १४ वर्षमुनिको उक्त प्रतियोगिता जिल्ला...

बान्तवा भाषाका दश कृति विमोचित

निराजन बतास काठमाडौ, १९ असोज । बान्तावा भाषा साहित्यका विभिन्न विधाका १० कृतिहµको राजधानीमा शुक्रबार एकैसाथ लोकार्पण गरिएको छ । पदम राई ‘युद्धविराम’ को ‘बान्तावा सचित्र शब्दसङ्ह’, निराजन बतासको कथासंग्रह ‘दिलाक्लाम’, बतास र मनोज...

एकल महिलाको ‘सेतो धरती’ लाई मदन पुरस्कार

एकल महिलाको ‘सेतो धरती’ लाई मदन पुरस्कार

काठमाडौँ, १ असोज । नेपाली साहित्य क्षेत्रमा सर्वाधिक महत्वको मदन पुरस्कार यस वर्ष अमर न्यौपानेको उपन्यास ‘सेतो धरती’ कृतिलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको बैठकले एकल महिलाका विषयमा लेखिएको सो उपन्यासलाई...

इलाममा समसामयिक साहित्य विचार गोष्ठी

इलाममा समसामयिक साहित्य विचार गोष्ठी

इलाम, २६ भदौ । महेन्द्ररत्न बहुमुखी क्याम्पसद्वारा सोमबार इलाममा आयोजित ‘समसामयिक साहित्यिक विचार गोष्ठी’मा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काइँलाले साहित्यकारले नेपाली साहित्यमा समयानुकूल विविध वादमा कलम चलाएर पश्चिमी र पूर्वीय भावधारलाई अघि बढाएको उल्लेख...

पूर्वाञ्चल स्तरीय महिला भलिबल प्रतियोगिता सम्पन्न

सन्तोष रुचाल धनकुटा, २० असोज । धनकुटामा सञ्चालित पूर्वाञ्चल स्तरीय क्षेत्रीय महिला भलिबल प्रतियोगिताको उपाधी उदयपुरले हात परेको छ । प्रतियोगिताको आज भएको फाईनल खेलमा घरेलु टिम धनकुटालाई २५–१६, २५–१९ र २५–१६ को सोझो...

आदिवासी जनजातिको सामाजिक र राजनीति आन्दोलनमा संयोजन हुनु आवश्यक (प्रा. डा. ओम गुरुङ)

प्रा. डा. ओम गुरुङ अहिले नेपालको आदिवासी जनजातिको अधिकार प्राप्तिको सामाजिक र राजनीतिक आन्दोलनमा विशेषतः सामाजिक वा जातीय अधिकार प्राप्तिको आन्दोलन कहाँ पुगेको छ ? अहिले आदिवासी जनजातिहरू स्वदेशमाभन्दा अझ बढी विदेशमा बढी चासो...

अग्रगामी नेपाल र सम्वृद्ध लिम्बुवानको पक्षमा (डा. युवराज लिम्बू )

 डा. युवराज लिम्बू  सार्वभौम जनताबाट चुनिएका जननिर्वाचित प्रतिनिधिहरू अधिकारबिहीन अवस्थामा राजनैतिक सहमतिको घडी कुर्दाकुर्दै सुनियोजित रुपमा ऐतिहाकि संविधानसभाको अवशान भएको कुरा सारा नेपालीको मष्तिस्कमा ताजा छ । प्रजातन्त्र र लोकतन्त्रको मूल्य र मान्यता अनुसार...