बान्तवा भाषाका दश कृति विमोचित
निराजन बतास काठमाडौ, १९ असोज । बान्तावा भाषा साहित्यका विभिन्न विधाका १० कृतिहµको राजधानीमा शुक्रबार एकैसाथ लोकार्पण गरिएको छ । पदम राई ‘युद्धविराम’ को ‘बान्तावा सचित्र शब्दसङ्ह’, निराजन बतासको कथासंग्रह ‘दिलाक्लाम’, बतास र मनोज...
