Category: Headlines

ईवाहाङ वंशीहरूको पहिलो महाधिवेशन सम्पन्न ।

धनकुटा । याक्थुङ लिम्बू समुदायभित्र रहेका ईवाहाङ वंशीहरूको पहिलो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार ईवाहाङ वंशविकास समितिको प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन सम्पन्न भएको हो। साँगुरीगढी गाउँपालिका वार्ड नं–२ गैरीगाउँमा सम्पन्न भएको महाधिवेशन...

जानुको ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ सार्वजनिक

लण्डन गत चैत २१ गते काठमाडौंको बागबजारस्थित हार्दिक होटेलमा एक समारोहबीच बेलायतमा बसेर नेपाली साहित्यलेखनमा सक्रिय लेखक जानु काम्बाङ लिम्बूको नयाँ कृति ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ संस्मरण नियात्रासंग्रह ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ सार्वजनिक गर्दै अन्तर्क्रिया गरिएको...

गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको ‘मायालुको सम्झना‘ सार्वजनिक

गायक कृष्ण भक्त राई र गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको ‘मायालुको सम्झना ‘ गीतको भिडियो हाङ प्रोडक्सन मार्फतसार्वजनिक भएको छ । गीतकार सरिता राईको शब्द रचना रहेको पुर्बेली भाकाको मायालुको सम्झना बोलको गीत बजारमासार्बजानिक...

पत्रकार महासंघ यूकेको दशौँ स्थापना दिवस जुलाइ १० मा मनाइने

सुरेन्द्र इङ्नाम – लन्डन गत आईतवार २७ मार्च २०२२ को दिन बसेको भर्चुअल बैठकले पत्रकार महासंघको बेलायत शाखा स्थापनाको दशौँ वार्षिकोत्सव मनाइने भएको छ।  आगामी जुलाई महिनाको १० तारिख एक विशेष समारोह आयोजना गरी स्थापना...

बेलायतका लागि नेपाली राजदुत आचार्यलाई नेफिन युकेद्वारा भब्य स्वागत ।

लन्डन सयुक्त अधिराज्य बेलायतका लागि नब नियुक्त राजदुत महामहिम ज्ञानचन्द्र आचार्यज्यु र दुतावासका प्रबक्ता तथा उपनियोग प्रमुखरोशन खनाललाई बेलायतमा स्थापित जातीय संस्थाहरुको छाता संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासीजनजाति महिला महासंघ युके...

पत्रकार महासंघ बेलायतद्धारा राजदूतलाई स्वागत, सहकार्य सुदृढ बनाउने प्रतिवद्धता

सुरेन्द्र इङ्नाम – लन्डन । लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत गरेको छ ।आइतबार लन्डन दूतावासमा एक कार्यक्रम आयोजना गरी शाखाले हालै पदबहाली गरेका राजदूतसंग...

पृथ्वी बचाउन आह्वान गर्दै वेलायती सर्जकहरू कुर्लिए

पृथ्वी बचाउन आह्वान गर्दै वेलायती सर्जकहरू कुर्लिए

लन्डन(यूके) : जलवायु परिवर्तनले पृथ्वी र जनजीवन दिनानुदिन सङ्कटमा परिरहेको सबैले अनुभव गरिरहेका छन् । यसका लागि संरक्षणकारी अभियन्ताहरूले चर्को आवाज नउठाएका पनि होइनन् । विश्वका शक्तिशाली राष्ट्रदेखि तेस्रो विश्वका देशहरूले वातावरण संरक्षणबारे बोलिरहेका...

१६ औँ राष्ट्रिय विभुती महागुरु फल्गुनन्दको १३५ औँ जन्म जयन्ती बेलायतमा सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ३० नोभेम्बर २०१९ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा १६ औँ राष्ट्रिय विभुती समाज सुधारक तथा महागुरु फल्गुनन्दको १३५ औँ जन्म जयन्ति कार्यक्रम...

केवाईसी यूकेको च्यारीटी डिनर सम्पन्न ।

केवाईसी यूकेको च्यारीटी डिनर सम्पन्न । सुरेन्द्र इङ्नाम– केन्ट, वेलायत । केवाईसी यूकेले गत वर्ष चुम्लुङ्देन (संस्थाको जग्गा) किनेपछि हिम (घर) बनाउनको रकम सङ्कलन गर्नको लागी गत ८ जुलाई २०१९ को दिन बेलायतको अल्डरसटमा...

लिम्बुवान नभएसम्म लडिरहन्छौं– कुमार लिङदेन

पाँचथर / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेनले लिम्बुवान स्वायत्त राज्य प्राप्त नभएसम्म लडिरहने बताएका छन् । सदरमुकाम फिदिममा आइतबार भएको संघीय युवा मञ्च र संघीय विद्यार्थी युनियन पाँचथरको संयुक्त...