Category: Headlines

लिम्बुवान आइडल फाइन प्रतिस्पर्धा सम्पन्नः
थलङ, चोङ्बाङ र सुब्बाले जिते उपाधि

धरान (लिम्बुवान) ८ असोज । यस वर्Èको चर्चित लिम्बुवान आइडलको उपाधि कञ्चन थलङ (मोरङ)ले जितेका छन् । उनले नगद रू. १ लाख सहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् । दोस्रो अर्थात फस्र्ट रनरअप ताप्लिजोङका...

इलामको नयाँ बजारमा एमाले र कांग्रेस रित्तिए

इलामको नयाँ बजारमा एमाले र कांग्रेस रित्तिए

इलाम, लिम्बुवान | इलामको नयाँ बजारमा एमाले कांग्रेस रित्तिएको छ | इलाम जिल्लाको नयांवजार गा.वि.समा नेपाली कांग्रेस पार्टी परित्याग गरी राष्ट्रिय जनमुक्ति पाटीमा प्रवेश गर्नेहरुमा नयावजार गा.वि.स समितिका सचिव पर्वत श्रेस्ठ, नेपाल तरुण दल...

हङकङमा पनि सयौंद्वारा एमाले परित्याग

संघीयताबारे एमालेको धारणाप्रति असन्तुष्टि जनाउँदै हङकङमा १ सय २१ जनाले पार्टी त्यागेका छन् । असन्तुष्ट पक्षले आइतबार पत्रकार सम्मेलनमार्फत परित्यागको घोषणा गरेका हुन् । करिब डेढदर्जन कार्यकर्ताको सहभागिता रहेको सम्मेलनमा अन्यका हस्ताक्षरसहितको नामावली देखाइएको...

पान्थरमा लिम्बुवानको जनजागरण आमसभा सम्पन्न

दिलकुमार लावती  फेदेन (पान्थर) लिम्बुवान अक्टोवर १३, २०१२ । संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति पान्थरको आयोजनामा फेदेनमा विशाल लिम्बुवान जागरण आमसभा सम्पन्न भएको छ । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य...

हङकङमा सहिद ‘माङतोक’को पाँचौं स्मृति दिवस सम्पन्न

रविन लिङदेन, हङकङ, १० अक्टुवर २०१२ | लिम्बुवानको आन्दोलनको क्रममा सहिद भएका राजकुमार आङदेम्बे ‘माङतोक’को पाचौं समृति दिवस हङकङमा सम्पन्न भएको छ । आइतबार जोर्ड स्थित फुलबारी क्लबमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद...

मिस लिम्बू ‘सिसागेन याक्थुङमा’ प्रतियोगिता सम्पन्नः मादेन, वनेम र थलङ भए मिस लिम्बू

काठमाडौं (नेवाः) ५ असोज । करिब दुई महिना लामो प्रशिक्षणपछि गत शुक्रबार र्याम्पमा उत्रिएका लिम्बू समुदायका युवतीहरुको पहिलो प्रतियोगिता मिस लिम्बू–२०१२ को उपाधि नीलिमा मादेनले जितेकी छिन् । ताप्लेजुङकी नीलिमाले २७ प्रतिस्पर्धिलाई पछि पार्दै...

बान्तवालाई आर्चरी खेल सामग्री हस्तान्तरण

काठमाडौँ, २३ असोज । नेपाल आर्चरी सङ्घले टिआइए आर्चरी क्लबलाई खेल सामग्री हस्तान्तरण गरेको छ । सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल आर्चरी सङ्घका अध्यक्ष लक्ष्मण श्रेष्ठले टिआइएका वरिष्ठ प्रशिक्षक रामकाजी वान्तवालाई तीन थान...

अन्तर्राष्ट्रिय बुद्धिचालमा नेपाल द्वितीय

भद्रपुर, २१ असोज । रामप्रसाद गौतम स्मृति अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा नेपालको तर्फबाट मेचीनगर–११ बस्ने १० वर्षीया पुनम प्रसाइँ द्वितीय भएकी छिन् । गत असोज ८ देखि १३ गतेसम्म १४ वर्षमुनिको उक्त प्रतियोगिता जिल्ला...

पूर्वाञ्चल स्तरीय महिला भलिबल प्रतियोगिता सम्पन्न

सन्तोष रुचाल धनकुटा, २० असोज । धनकुटामा सञ्चालित पूर्वाञ्चल स्तरीय क्षेत्रीय महिला भलिबल प्रतियोगिताको उपाधी उदयपुरले हात परेको छ । प्रतियोगिताको आज भएको फाईनल खेलमा घरेलु टिम धनकुटालाई २५–१६, २५–१९ र २५–१६ को सोझो...

आदिवासी जनजातिको सामाजिक र राजनीति आन्दोलनमा संयोजन हुनु आवश्यक (प्रा. डा. ओम गुरुङ)

प्रा. डा. ओम गुरुङ अहिले नेपालको आदिवासी जनजातिको अधिकार प्राप्तिको सामाजिक र राजनीतिक आन्दोलनमा विशेषतः सामाजिक वा जातीय अधिकार प्राप्तिको आन्दोलन कहाँ पुगेको छ ? अहिले आदिवासी जनजातिहरू स्वदेशमाभन्दा अझ बढी विदेशमा बढी चासो...