Category: Gallery

बेलायतका लागि नेपाली राजदुत आचार्यलाई नेफिन युकेद्वारा भब्य स्वागत ।

लन्डन सयुक्त अधिराज्य बेलायतका लागि नब नियुक्त राजदुत महामहिम ज्ञानचन्द्र आचार्यज्यु र दुतावासका प्रबक्ता तथा उपनियोग प्रमुखरोशन खनाललाई बेलायतमा स्थापित जातीय संस्थाहरुको छाता संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासीजनजाति महिला महासंघ युके...

पत्रकार महासंघ बेलायतद्धारा राजदूतलाई स्वागत, सहकार्य सुदृढ बनाउने प्रतिवद्धता

सुरेन्द्र इङ्नाम – लन्डन । लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत गरेको छ ।आइतबार लन्डन दूतावासमा एक कार्यक्रम आयोजना गरी शाखाले हालै पदबहाली गरेका राजदूतसंग...

आमा समुन्द्र हुन्, त्यसैले बन्दरगाहमा आमा लेखिन्छन्

आमा समुन्द्र हुन्, त्यसैले बन्दरगाहमा आमा लेखिन्छन्

नेपाली उपन्यास लेखनमा बाराम्बार दोहोरिरहन्छिन् –मिला इङ्नाम इक्सा । समालोचक लिला लुइटेलको ‘नेपाली महिलाउपन्यासकार’ पुस्तकमा मिलाको उपन्यास ‘पुनर्मिलन’ (२०५९) को चर्चा छ । उपन्यास लेखेको बेला मिला १९ वर्षकी मात्रथिइन् । प्रा.डा. गोविन्दराज भट्टराईले...

१६ औँ राष्ट्रिय विभुती महागुरु फल्गुनन्दको १३५ औँ जन्म जयन्ती बेलायतमा सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ३० नोभेम्बर २०१९ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा १६ औँ राष्ट्रिय विभुती समाज सुधारक तथा महागुरु फल्गुनन्दको १३५ औँ जन्म जयन्ति कार्यक्रम...

केवाईसी यूकेको च्यारीटी डिनर सम्पन्न ।

केवाईसी यूकेको च्यारीटी डिनर सम्पन्न । सुरेन्द्र इङ्नाम– केन्ट, वेलायत । केवाईसी यूकेले गत वर्ष चुम्लुङ्देन (संस्थाको जग्गा) किनेपछि हिम (घर) बनाउनको रकम सङ्कलन गर्नको लागी गत ८ जुलाई २०१९ को दिन बेलायतको अल्डरसटमा...

लिम्बुवान नभएसम्म लडिरहन्छौं– कुमार लिङदेन

पाँचथर / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेनले लिम्बुवान स्वायत्त राज्य प्राप्त नभएसम्म लडिरहने बताएका छन् । सदरमुकाम फिदिममा आइतबार भएको संघीय युवा मञ्च र संघीय विद्यार्थी युनियन पाँचथरको संयुक्त...

बेलायतमा अर्थ आवर सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ३० मार्च २०१९ को दिन आशफोर्ड, बेलायतमा विश्व नेपाली साहित्य महांङ्घ साउथ शाखाले सदाको वर्षझै यस वर्ष पनि अर्थ आवरको अवसर पारेर अर्थ आवर तथा साहित्य गोष्टि सम्पन्न...

जानुका राईको ३ कृति “समय, सन्दर्भ र आमा” लोकार्पण  ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ९ फरवरी २०१९ को दिन बेलायतको आशफोर्डमा गीतकार जानुका राईको ३ कृतिहरु “समय, सन्दर्भ र आमा” को विमोचन समारोह सम्पन्न भएको हो । खोटाङ् समाज यूकेको अध्यक्ष, रिटायर्ड...

१६ औँ राष्ट्रिय विभुती महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती बेलायतमा सम्पन्न ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ११ नोभेम्बर २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा १६ औँ राष्ट्रिय विभुती समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ति कार्यक्रम...

१६ औ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ति बेलायतमा मनाईदै

सुरेन्द्र इङ्नाम, केन्ट बेलायत । गत ७ अक्टोबर २०१८ को दिन “किराँत सत्यहाङमा महागुरु फाल्गुनन्द समाज बेलायत” ले बेलायतको फेल्थाममा बसेको बैठकले १६ औ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङ्देनको १३४ औ जन्मजयन्ति यहि आउदो...