याक्थुङ चुम्लुङद्वारा ‘चेम्जोङ’ जयन्ती मनाइयोः
ललितपुर नेवाः काठमाडौ १७ पुस २०६७/ लिम्बू जातिको जातीय सङ्गठन किरात याक्थुङ चुम्लुङले २०६७ पुस १७ गते चुम्लुङहिम् तिखेदेवल ललितपुरमा किरात इतिहासकार इमानसिङ् चेम्जोङको १०८ औं जन्मजयन्ती तथा किरात सिरिजङ्गा, इमानसिङ् चेम्जोङ र उदयकला...
