Monthly Archive: September 2012

लिम्बुवानको तेस्रो विस्तारित बैठक सम्पन्न : गणतन्त्र, संघीयता र लिम्बुवानका लागि झण्डा उठाउनेदेखि सरकार गठन गर्नेसम्म निर्णय

लिम्बुवान असोज २१ २०६७/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको तेस्रो विस्तारित बैठक २०६७ असोज १७, १८, १९ र २० धरान सुनसरी लिम्बुवानमा गणतन्त्र संघीयता, धर्मरिपेक्षता र लिम्बुवान स्वायत्तताका लागि झण्डा उठाउनेदेखि...

लिम्बुवानको तेस्रो विस्तारित बैठक विजयपुर धरानमा हुँदैः संघीयता, गणतन्त्र र लिम्बुवान स्वायत्तताको लागि वलिदानीपूर्ण आन्दोलनको तयारी गर्दै

असोज १९, धरान विजयपुर लिम्बुवान/ नेपालमा स्वायत्तता र लिम्बुवान स्वायत्तताको आन्दोलनलाई सशक्तताका साथ उठाउँदै आइरहेको एक सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको तेस्रो विस्तारित बैठक विजयपुर धरान सुनसरीको हरियालनी भवनमा यही...

निर्वाचन आयोगले गर्दैगरेको मतदाता नामावली सङ्कलनप्रति लिम्बुवानको आपत्ति

२०६७ असोज ११, लिम्बुवान/ नेपालको अरुण सत्पकोशीपूर्वका नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको विशिष्ट लिम्बुवान स्वायत्त राज्य संवैधानिक रुपमा घोषित हुनुपर्छ भनी निरन्तर सङ्घर्ष र आन्दोलन गर्दैआएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान...

खम्बुवानका कार्यकर्ता तथा शुभेच्छुकमाझ खम्बुवान एकताको औपचारिक घोषणा

विजयपुर, धरान असोज ८, २०६७/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मध्यस्थतामा यही असोज ८ गते धरानमा खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक प्रुन्टबीच भएको एकताको औपचारिक घोषणा गरिएको छ । खम्बुवानका भूतपूर्व अध्यक्ष बीके कोयुको...

मञ्चसम्बद्ध लिम्बुवान हङकङको आइल्याण्ड इलाकामा विस्तार

मञ्चसम्बद्ध लिम्बुवान हङकङको आइल्याण्ड इलाकामा विस्तार

श्याम इङ्नाम, हङकङ २० सेप्टेम्बर २०१०/ संघीय गणतान्त्रिक नेपालको अब बन्ने संघीय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एउटा आत्मनिर्णयको अधिकारसहितको विशिष्ट स्वायत्त राज्य हुनुपर्दछ र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको अरुण-सप्तकोशी...

सिरिजङ्गाको जन्मस्थल तेल्लोक ताप्लिजोङमा विशाल लिम्बुवानी आमसभा सम्पन्न

सिरिजङ्गाको जन्मस्थल तेल्लोक ताप्लिजोङमा विशाल लिम्बुवानी आमसभा सम्पन्न

याङ्वरकथुम, तेल्लोक ताप्लिजोङ, लिम्बुवान/ महान लिम्बुवानी विभूति सिरिजङ्गाको जन्मस्थल तोप्लिजोङको तेल्लोकमा यही असोज ४ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको लिम्बुवान भोलेण्टियर्स एलभीं याङ्वरकथुम कमाण्डको आयोजनामा विशाल लिम्बुवान आमसभा...

खम्बुवान पाइला सार्दै नेवाः काठमाडौं आइपुग्यो

खम्बुवान पाइला सार्दै नेवाः काठमाडौं आइपुग्यो

नेवाः काठमाडौं असोज ६/ खम्बुवान स्वायत्त राज्य परिषद उन्मुख खम्बुवान राष्ट्रिय मोर्चाले काठमाडौंको सभागृहमा खम्बुवान पाइला नामक एक खम्बुवानी साँस्कृतिक कार्यक्रम गरी नेपालको एकात्मक संरचनाको केन्द्र काठमाडौंमा पनि आफ्नो गतिविधिहरु सशक्त बनाउन थालको छ...

सुनसरीको विष्णपादुका स्वास्थ्य चौकीमा मोर्चाद्वारा आगजनी

सुनसरीको विष्णपादुका स्वास्थ्य चौकीमा मोर्चाद्वारा आगजनी

सीता मादेम्बा, धरान, असोज ५/ सुनसरीको विष्णुपादुका गाविस र विष्णुपादुका स्वास्थ्य चौकीमा संयुक्त जातीय मोर्चाले आज राति आगजनी गरी ध्वस्त बनाएको छ । Bishupaduaka Temple, Dharan Sunsari राति १२ वजे आगजानी गरिएको स्थानीय वासीले...

संघीय विद्यार्थी युनियल लिम्बुवान राज्य परिषदद्वारा लिम्बुवानमा शैक्षिक हड्ताल

संघीय विद्यार्थी युनियल लिम्बुवान राज्य परिषदद्वारा लिम्बुवानमा शैक्षिक हड्ताल

सन्तोष रुचाल धनकुटा ४ असोज / मञ्च संम्बद्ध संघीय लिम्बुवान राज्य परिषद निकट संघीय विधार्थी युनियन लिम्बुवान राज्य परिषदले गरेको एकदिने शैक्षिक आमहड्तालको कारण आज धनकुटालगायत पूर्वका ९ जिल्लाका सम्पूर्ण सरकारी तथा निजी विधालयहरु...

तामाङसालीङ राज्यको लागि जनजागरण अभियान घोषणा

तामाङसालीङ राज्यको लागि जनजागरण अभियान घोषणा

नेवाः काठमाडौं, ३१ भाद्र २०६७/ तामाङसालीङ स्वायत्त राज्य स्थापनाको लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषदले भाद्र ३१/सेप्टेम्बर १६ गते काठमाडौंको संवैधानिक संवाद केन्द्र नयाँवानेश्वरमा एक कार्यक्रमको आयोजना गरी तामाङसालीङ क्षेत्रभित्र साचालन...