Daily Archive: September 13, 2012

संघीयता, गणतन्त्र र लिम्बुवानका लागि मेचीदेखि दमकसम्मको लिम्बुवान मार्चपास सम्पन्नः

संघीयता, गणतन्त्र र लिम्बुवानका लागि मेचीदेखि दमकसम्मको लिम्बुवान मार्चपास सम्पन्नः

लिम्बुवान, नेपाल फागुन २८, २०६८/ संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपालको संविधान जारी गरी यसअन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयकोअधिकार र स्वशासनसहितको सङ्खुवा-अरुणपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य घोषणा गर्न गराउन सञ्चालित शान्तिपूर्ण संघर्षको चरमोत्कर्ष...

लिम्बुवानको दक्षिणी सिमाना जोगवनीदेखि ऐतिहासिक राजधानी विजयपुरसम्म रोडमार्च हुँदै

लिम्बुवानको दक्षिणी सिमाना जोगवनीदेखि ऐतिहासिक राजधानी विजयपुरसम्म रोडमार्च हुँदै

विराटनगर, मावारोङ, लिम्बुवान माघ १८, २०६८ संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपाल अन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सङ्खुवाखोला-ससप्तकोशीपूर्वका नौ जिल्लाहरूलाई ”लिम्बुवान स्वायत्त राज्य” घोषणा गराउन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले माघ १८ गते दिनको १:०० बजेदेखि...

आयोगबाट अध्यक्ष कुमार लिङ्देनको पक्षमा पार्टीको आधिकारिकता प्रदान

आयोगबाट अध्यक्ष कुमार लिङ्देनको पक्षमा पार्टीको आधिकारिकता प्रदान

काठमाडौं-लिम्बुवान, ११ माघ २०६८/ निर्वाचन आयोग, नेपालले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा उत्पन्न विवादलाई निरुपण गर्न सम्पन्न गरेको मतदानमा बहुमत संघीय सदस्यहरूको मत प्राप्त गरेको आधारमा २०६८ माघ ११ गते कुमार लिङ्देन ‘मिराक’ अध्यक्ष रहेको...

माघ ११ गते लिम्बुवानभर राँके जुलुश र १८ गतेबाट लिम्बुवान रोडमार्च हुने

माघ ११ गते लिम्बुवानभर राँके जुलुश र १८ गतेबाट लिम्बुवान रोडमार्च हुने

विराटनगर, मावारोङ, लिम्बुवान माघ १०, २०६८/ ”लिम्बुवान स्वायत्त राज्य- घोषणा गर, ०६४ फागुन १८ को पाँचबुँदे सहमति- लागू गर, संघीयता र लिम्बुवान विरोधी कार्यहरू बन्द गर, तोकिएकै समयमा संघीय संविधान- जारी गर र एकात्मकवादीहरू-...

आदिवासीहरूको आत्मनिर्णयको अधिकार र स्वयत्तताको अभ्याससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै:

माघ ७ गते जनवरी २१, २०१२ का दिन  धरान, लिम्बुवानमा बिशाल घोषणा सभा हुने धरान, लिम्बुवान, नेपाल १३ जनवरी २०१२/ नेपालमा संविधानसभाबाट संविधान बनाउने कार्यसँगै आदिवासी जनजातिहरूको आत्मनिर्णयको अधिकार र स्वायत्तता बारे विभिन्न भ्रमहरू...

लिम्बुवान अन्तर्गत संघीय याक्खालेन स्वायत्त परिषदको ऐतिहासिक सम्मेलन सम्पन्नः

तामाफोक, याक्खालेन, लिम्बुवान २४ असोज २०६८/ संविधान सभामार्फत बन्ने संघीय नेपालको नयाँ संविधानमा ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार, स्वशासन, आईएलओ महासन्धि नं. १६९ र यूएनड्रीपको कार्यान्वयसहितको लिम्बुवान स्वायत्त राज्य अन्तर्गत रहने याक्खालेन् स्वायत्त क्षेत्रको...

ताप्लिजोङ हाङपाङमा लिम्बुवान संगठित:

हाङपाङ, ताप्लिजोङ, लिम्बुवान पुस १५, २०६८/ लिम्बुवानको सशक्त राजनीतिक सङ्गठन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको जनजागरण अभियान एवम् प्रत्येक गाउँगाउँसम्म सङ्गठन विस्तार गर्ने कार्यक्रम अन्तर्गत  ताप्लिजोङ क्षेत्र नं. २ को दोभानमा गरिएको ऐतिहासिक आमसभापछि...

ताप्लिजोङ दोभानमा लिम्बुवान आमसभा:

ताप्लिजोङ, दोभान, लिम्बुवान, पुस ३, २०६८/ लिम्बुवानी जनताहरू  वास्तवमै राष्ट्रवादी भएको तर त्यो एकात्मक नभई संघीय राष्ट्रवादी भएको उद्घोषका गर्दै २०६८ पुस ३ गते ताप्लिजोङ क्षेत्र नं. २ दोभानमा संघीय मंचसम्बद्ध संघीय लिम्बुवान राज्य...

विराटनगरमा विशाल लिम्बुवान आमसभा सम्पन्नः

विराटनगर, मोरङ लिम्बुवान, मङ्सिर १०, २०६८/ संघीयताका लागि आन्दोलनमा नेपालकै सशक्त राजनीतिक सङ्गठन संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानका विभिन्न प्रमुख ठाउँहरूमा विशाल लिम्बुवान आमसभाहरू गर्नेक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपाल र...

उधौली चाड यहि २६ नोभेम्बरका दिन ब्रुनाईमा भब्य मनाइने

ब्रुनाई, २१ नोभेम्बर २०११, यस बर्षको उधौली चाड आउदो २६ नोभेम्बर शनिवारको दिन सेरिया फेमली वेलफेर सेन्टर ब्रुनाईमा भब्य मनाउने तयारी भएको छ । नेपाल सरकारले किरात उधौली चाड भनेर उल्लेख गरेको यस उधौली...