Monthly Archive: October 2012

आदिवासी जनजातिको सामाजिक र राजनीति आन्दोलनमा संयोजन हुनु आवश्यक (प्रा. डा. ओम गुरुङ)

प्रा. डा. ओम गुरुङ अहिले नेपालको आदिवासी जनजातिको अधिकार प्राप्तिको सामाजिक र राजनीतिक आन्दोलनमा विशेषतः सामाजिक वा जातीय अधिकार प्राप्तिको आन्दोलन कहाँ पुगेको छ ? अहिले आदिवासी जनजातिहरू स्वदेशमाभन्दा अझ बढी विदेशमा बढी चासो...

अग्रगामी नेपाल र सम्वृद्ध लिम्बुवानको पक्षमा (डा. युवराज लिम्बू )

 डा. युवराज लिम्बू  सार्वभौम जनताबाट चुनिएका जननिर्वाचित प्रतिनिधिहरू अधिकारबिहीन अवस्थामा राजनैतिक सहमतिको घडी कुर्दाकुर्दै सुनियोजित रुपमा ऐतिहाकि संविधानसभाको अवशान भएको कुरा सारा नेपालीको मष्तिस्कमा ताजा छ । प्रजातन्त्र र लोकतन्त्रको मूल्य र मान्यता अनुसार...

विश्वकै सवभन्दा ठूलो थान्काको प्रदर्शनी काठमाडौमा

काठमाडौ“, २० असोज । विश्वकै ठूलो थान्काको प्रदर्शनी शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । १६ राष्ट्रका दश हजार स्वयम्सेवकले आठ वर्È लगाएर तयार पारेको भनिएको थान्काको प्रदर्शनी शान्तिका अग्रदूत गौतमवुद्धको जन्मथलो नेपालमा आयोजना गरिनुले...

बिराटनगरमा लिम्बुवानी आमसभा

संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपालअन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर्न २०६८ मङ्सिर १० गते लिम्बुवानको विराटनगरमा गरेको विशाल लिम्बुवान आमसभा ।