सिरिजङ्गाको जन्मस्थल तेल्लोक ताप्लिजोङमा विशाल लिम्बुवानी आमसभा सम्पन्न
याङ्वरकथुम, तेल्लोक ताप्लिजोङ, लिम्बुवान/ महान लिम्बुवानी विभूति सिरिजङ्गाको जन्मस्थल तोप्लिजोङको तेल्लोकमा यही असोज ४ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको लिम्बुवान भोलेण्टियर्स एलभीं याङ्वरकथुम कमाण्डको आयोजनामा विशाल लिम्बुवान आमसभा...
