नौ जिल्ला लिम्बुवान र काठमाडौंका प्रजिअमार्फत् लिम्बुवानले ज्ञापन-पत्र बुझायो : सम्बोधन नभए निर्णायक आन्दोलन गर्ने
नेवा:/लिम्बुवान मङ्सिर २ २०६७/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले मंसिर २ गते नौ जिल्ला लिम्बुवान र काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुमार्फत् प्रधानमन्त्री र सभामुखलाई लिम्बुवानको मागहरु तत्काल सम्बोधन गर्न अल्टिमेटमसहितको...
