लिम्बुवान हङकङको नयाँ क्षेत्रमा विस्तारः अगष्ट २२ मा गोलमेच सम्मेलन हुने

लिम्बुवान हङकङको नयाँ क्षेत्रमा विस्तारः अगष्ट २२ मा गोलमेच सम्मेलन हुने

श्याम इङ्नाम, हङकङ, १ अगष्ट २०१० / संघीय गणतान्त्रिक नेपालको अब बन्ने संघीय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एक आत्मानिर्णय अधिकारसहितको विशिष्ट स्वायत्त राज्य हुनुपर्दछ र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको...

लिम्बुवानको भेडेटारमा खम्बुवानको वार्ता हुँदै

लिम्बुवानको भेडेटारमा खम्बुवानको वार्ता हुँदै

लिम्बुवान अगष्ट १०, २०१०/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सहजीकरणमा आज साउन २५ गते दुई खम्बुवान संगठन खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक फ्रन्टबीच दोस्रो चरणको औपचारिक वार्ता हुँदैछ । वार्ताको सहजीकरणका लागि मञ्च तथा...

योजना र एनजीओ सञ्चालन गर्न लिम्बुवानको पूर्वस्वीकृती लिनुपर्ने धरान, लिम्बुवान

योजना र एनजीओ सञ्चालन गर्न लिम्बुवानको पूर्वस्वीकृती लिनुपर्ने धरान, लिम्बुवान

आदिवासीहरुको अधिकार सम्बन्धि आइएलओ महासन्धी १६९ ले आदिवासीहरूलाई प्रत्याभूत गरेको अधिकारका आधारमा लिम्बुवान क्षेत्रमा कुनै पनि योजना, परियोजना तथा एनजिओ, आईएनजिओ सञ्चालन गर्दा संघीय लिम्बुवान राज्य परिषदसँग पूर्व सहमति लिनुपर्ने परिषदले जानकारी दिएको छ...

काठमाडौं, ललितपुर र भक्तपुर उपत्यकामा पनि लिम्बुवान

काठमाडौं, ललितपुर र भक्तपुर उपत्यकामा पनि लिम्बुवान

काठमाडौं, ललितपुर र भक्तपुर उपत्यकामा पनि लिम्बुवान संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्ले काठमाडौं, ललितपुर र भक्तपुर उपत्यकामा पनि लिम्बुवानको संगठन विस्तार गर्न उपत्यका सम्पर्क समितिको गठन गरेको छ । २०६६ भाद्र...

चुम्लुङ अध्यक्ष अर्जुन नुगो अमेरिकामा अभिनन्दित

चुम्लुङ अध्यक्ष अर्जुन नुगो अमेरिकामा अभिनन्दित

चुम्लुङ अध्यक्ष अर्जुन नुगो अमेरिकामा अभिनन्दित । न्यूयोर्क शहरको ज्यक्सनहाईट्समा गत मे २७ को दिन न्यूयोर्कवासी लिम्बुहरुको भेलाले किरात याक्थुङ चुम्लुङ (नेपाल) का केन्द्रीय अध्यक्ष अर्जुन नुगो लिम्बूलाई स्वागत तथा अभिनन्दन गर्‍यो । संयुक्त...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले निर्माण गरी बहस, छलफल र कार्यन्वयनका लागि प्रस्तुत

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले निर्माण गरी बहस, छलफल र कार्यन्वयनका लागि प्रस्तुत

असार ११, 2066 लिम्बुवान/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले निर्माण गरी बहस, छलफल र कार्यन्वयनका लागि प्रस्तुत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत लिम्बुवान स्वायत राज्यको प्रस्तावित संविधान २०६७ को सार्वजनिक...

रथी कुलबहादुर खड्काले नेपाली सेनाबाट अवकास

रथी कुलबहादुर खड्काले नेपाली सेनाबाट अवकास

एकिकृत माओवादी नेतृत्वको सरकारले नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति बनाएपछि विवादमा फसेका बलाध्यक्ष रथी कुलबहादुर खड्काले शुक्रबार सेनाबाट औपचारिकरुपमा बिदा लिएका छन्। ३९ वर्षसम्म नेपाली सेनामा सेवा गरेका रथी खड्काले बलाधिकृत रथी छत्रमान...

गोर्खा पल्टन २ आरजीआरको फोल्कस्टोन फ्रीडमपरेड सम्पन्न

गोर्खा पल्टन २ आरजीआरको फोल्कस्टोन फ्रीडमपरेड सम्पन्न

ब्रिटिश सेना भित्रको अभिन्न र महत्वपुर्ण गोर्खा पल्टन २ आरजीआरले अफगानिस्तानको छ महिने युद्द सकेर फर्किएको अवसरमा फोल्कस्टोन टाउनका स्थानीय बासिन्दाहरुको समर्थन र सहयोग प्रति धन्यबाद दिदै सर्ब-साधारणहरुसंगको मेलमिलाप र सहकार्यलाई अझ सशक्त रुपमा...

लिम्बुवान नेपालमा संघीयता र जातीय स्वायत्तताका लागि विगतदेखि आन्दोलनरत्

लिम्बुवान नेपालमा संघीयता र जातीय स्वायत्तताका लागि विगतदेखि आन्दोलनरत्

जेठ २७, २०६५ विजयपुर(धरान) लिम्बुवान/ लिम्बुवान नेपालमा संघीयता र जातीय स्वायत्तताका लागि विगतदेखि आन्दोलनरत् राजनीतिक संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्को दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनपछिको प्रथम विस्तारित बैठक लिम्बुवानको विजयपुर धरान-हरियाली...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन

जेठ २५, विजयपुर धरान, लिम्बुवान संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन पछिको प्रथम विस्तारित बैठक लिम्बुवानको विजयपुर धरानण्-हरियाली सामुदायिक भवन)मा भव्यतापर्ूवक सुरु भएको छ । विस्तारित बैठकको उद्घाटन-सत्रमा...