Author: सुरेन्द्र इङ्नाम

उर्लाबारी-इटहरी लिम्बुवान मार्चपास

मार्चपास गर्दा दुखेको शरीरभन्दा धेरै यो देशको माटो दुखेको भन्दै लिम्बुवानको माटो र जनताहरूको दुखाईसँग आफ्नो दुखाईलाई आत्मसात गर्न दुईदिन पसिना बगएर पैदल मार्चपास गरी एकात्मकवादीहरूलाई चुनौती दिएको उद्घोष गर्दै लिम्बुवानको उर्लाबारीदेखि इटहरीसम्मको पाँचौ...

लिम्बुवानको शान्तिनगर झापामा लिम्बुवानी जनसभा सम्पन्न

लिम्बुवान आफ्नो राज्य आफैले चलाउने आन्दोलन भएको उद्घोष: झापा (लिम्बुवान) ३० मंसिर २०६९ । मुलुक शून्यता र अन्यौलतामा रुमलिँदा पनि लिम्बुवान नसुतीकन जीवीत र जागै रहेको भन्दै मंसिर ३० गते झापाको शान्तिनगरमा लिम्बुवाानको जनसभा...

लिम्बुवानको उर्लाबारीदेखि इटहरीसम्मको पाँचौ ऐतिहासिक मार्चपास सम्पन्नः

लिम्बुवानको माटो र जनताको दुखाईलाई आत्मसात गर्न मार्चपास गरिएको उद्घोष मोरङ (लिम्बुवान), २२ मङ्सिर २०६९ । मार्चपास गर्दा दुखेको शरीरभन्दा धेरै यो देशको माटो दुखेको भन्दै लिम्बुवानको माटो र जनताहरूको दुखाईसँग आफ्नो दुखाईलाई आत्मसात...

संघीय–लिम्बुवान मार्चपास पहिलो दिन उर्लाबारीबाट बेलबारी पुग्यो

बेलबारी (मोरङ) लिम्बुवान, २२ मङ्सिर । संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले संघीय–लिम्बुवानको आन्दोलन जारी रहेको भन्दै उर्लाबारी देखि इटहरीसम्मको लागि सञ्चालन गरेको पाँचौ मार्चपासको पहिलो दिन करिब २४ किलोमिटर हजारौंको जनसहभागीतामा पैदल...

संघीयता र लिम्बुवानका लागि संघीय–लिम्बुवान मार्चपास हुँदै :
मङ्सिर २१ र २२ गते उर्लाबारीदेखि इटहरीसम्म हुने मार्चपासको Live प्रशारण हुने

लिम्बुवान (मोरङ), २० मङ्सिर २०६९ । संघीयता र लिम्बुवानका लागि संघीय–लिम्बुवान आन्दोलन जारी रहेको भन्दै मङ्सिर २१ र २२ गते मोरङको उर्लाबारीदेखि इटहरी, सुनसरीसम्मको ऐतिहासिक पाँचौ लिम्बुवान रोड मार्चपास हजारौं नेता तथा कार्यकर्ताहरू को...

संघीय समाजवादी पार्टी, नेपालको घोषणा

राज्य पुनर्संरचना  समितिले सिफारिस गरेको १४ प्रदेश र विज्ञ समितिले प्रस्ताव गरेको १० प्रदेशलाई लत्याएर खस आर्यनको एकछत्र वर्चश्व कायम हुनेगरी राज्यहरु निर्माण गर्नुपर्ने अडानमा नेकपा एमाले र नेपाली काँग्रेस अडेको कारण पार्टी परित्याग...

संघीय समाजवादी पार्टी, नेपालको घोषणा

काठमाडौ, २२ नोभेम्बर १२/ राज्य पुनर्संरचना  समितिले सिफारिस गरेको १४ प्रदेश र विज्ञ समितिले प्रस्ताव गरेको १० प्रदेशलाई लत्याएर खस आर्यनको एकछत्र वर्चश्व कायम हुनेगरी राज्यहरु निर्माण गर्नुपर्ने अडानमा नेकपा एमाले र नेपाली काँग्रेस...

मङ्सिर ७ गते  नयाँ संघीय पार्टीको घोषणा हुँदै

मङ्सिर ७ गते नयाँ संघीय पार्टीको घोषणा हुँदै

काठडमाडौं (नेवाः) मङ्सिर ६ । अन्ततः मङ्सिर ७ गते नेकपा एमाले परित्याग गरी बनेको अग्रगामी विचार समूहको अग्रसरतामा प्रस्तावित नयाँ वैकल्पिक संघीय समाजवादीको पार्टीको घोषणा हुने भएको छ । मङ्सिर ७ गते तदनुसार नोभेम्बर ...

मञ्चसम्बद्ध लिम्बुवान अष्ट्रेलिया गठन

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति, अष्ट्रेलिया गठनका निमित्त ३ नोभेम्बर २०१२ का दिन 66 princess st , Canterbury, सिड्नी मा आयोजना गरिएको कार्यक्रम एक कार्य समिति चयन|...

अष्टेलियामा संघीय मञ्चसम्बद्ध लिम्बुवान गठन

निमा ग्याल्जे शेर्पा ‘गोपर्मा’ क्याण्टवरी (अष्टेलिया), ३ नोभेम्बर २०१२ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिÈद प्रवास कार्य समिति, अष्ट्रेलिया गठनका निमित्त  ३ नोभेम्बर २०१२ का दिन टट उचष्लअभकक कत ,...