झापाको डुँडामारीमा लिम्बुवानी साँस्कृतिक कार्यक्रम
झापा, लिम्बुवान मंसिर १, २०६७/ बलिहाङ तङ्नाम ५०७० तथा शुभ दिपावली ५०७० को उपलक्ष्यमा साचालित देउसी कार्यक्रममको समापन गर्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तर्गतको संघीय लिम्बुवान साँस्कृतिक परिषद, झापाले मंङ्सिर १ का दिन...
