खम्बुवान पाइला सार्दै नेवाः काठमाडौं आइपुग्यो
नेवाः काठमाडौं असोज ६/ खम्बुवान स्वायत्त राज्य परिषद उन्मुख खम्बुवान राष्ट्रिय मोर्चाले काठमाडौंको सभागृहमा खम्बुवान पाइला नामक एक खम्बुवानी साँस्कृतिक कार्यक्रम गरी नेपालको एकात्मक संरचनाको केन्द्र काठमाडौंमा पनि आफ्नो गतिविधिहरु सशक्त बनाउन थालको छ...
