नेपालका राजी जाति सङ्कटमा
बाँके,खजुरा, १४ पुस / बाँके जिल्लालगायत पश्चिम नेपालका लोपोन्मुख राजी जाति आफ्नो पेसा सङ्कटमा पर्न थालेपछि वैकल्पिक पेसातर्फलागेका छन् । आधुनिक प्रविधिको विकाससँगै माछा मार्ने, डुङ्गा चलाउने, खोला नदी छेउछाउमा बालुवा चालेर जीवन चलाउने...
