Category: Gallery

अवधारणा-पत्र: ३३ दलीय राजनीतिक मोर्चाको “वार्ता, गोलमेचसभा र निर्वाचन”

अवधारणा-पत्र: ३३ दलीय राजनीतिक मोर्चाको “वार्ता, गोलमेचसभा र निर्वाचन”

३३ दलीय राजनीतिक मोर्चाले “वार्ता, गोलमेचसभा र निर्वाचन” विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरेको अवधारणा-पत्र: विद्यमान रुपमा रहेको वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक अन्तरविरोधहरुलाई समाधान गर्न र सामाजिक–आर्थिक रुपान्तरणको निम्ति बृहत शान्ति सम्झौताअनुरुप संविधानसभाको निर्वाचनद्वारा...

वेलायतमा इङ्नाम इवाहाङ्को वार्षिक भेला २०१३ सम्पन्न

सुरेन्द्र इङ्नाम, वेलायत । गत शनिवार २४ अगस्त २०१३ का दिन वेलायतको तोङहाम रोड एल्डरसटको कनाउ स्कूलमा इङ्नाम–इवाहाङ्को वार्षिक भेला (तेस्रो) भब्यताका साथ सम्पन्न भएको छ । उक्त भेलामा चेलीबेटीलाई स–परिवारकासाथ निमन्त्रणा गरिएको थियो ...

सरकार र ३३ दलीय मोर्चाकाबीच वार्ता

काठमाडौँको कुपन्डोलस्थित होटल हिमालयनमा नेपाल सरकार र ३३ दलीय आन्दोलनकारी मोर्चाका ४२ वटा राजनीतिक दलबीच आज पहिलो चरणको वार्ता भएको छ |आज  वार्तामा पहिले साउन २२ गते ४ दलीय संयन्त्रसंग भएको वार्तामा राखेकै १८...

उर्लाबारी-इटहरी लिम्बुवान मार्चपास

मार्चपास गर्दा दुखेको शरीरभन्दा धेरै यो देशको माटो दुखेको भन्दै लिम्बुवानको माटो र जनताहरूको दुखाईसँग आफ्नो दुखाईलाई आत्मसात गर्न दुईदिन पसिना बगएर पैदल मार्चपास गरी एकात्मकवादीहरूलाई चुनौती दिएको उद्घोष गर्दै लिम्बुवानको उर्लाबारीदेखि इटहरीसम्मको पाँचौ...

संघीय समाजवादी पार्टी, नेपालको घोषणा

राज्य पुनर्संरचना  समितिले सिफारिस गरेको १४ प्रदेश र विज्ञ समितिले प्रस्ताव गरेको १० प्रदेशलाई लत्याएर खस आर्यनको एकछत्र वर्चश्व कायम हुनेगरी राज्यहरु निर्माण गर्नुपर्ने अडानमा नेकपा एमाले र नेपाली काँग्रेस अडेको कारण पार्टी परित्याग...

मञ्चसम्बद्ध लिम्बुवान अष्ट्रेलिया गठन

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति, अष्ट्रेलिया गठनका निमित्त ३ नोभेम्बर २०१२ का दिन 66 princess st , Canterbury, सिड्नी मा आयोजना गरिएको कार्यक्रम एक कार्य समिति चयन|...

संघीयता र पहिचान चाहने प्रवासीहरु

संघीयता, पहिचान र सह–अस्तित्व विरोधी एकात्मकवादीहरुले षडयन्त्र गरी संविधान सभाको हत्या गरेर मुलुकलाई राजनीतिक अनिर्णयमा अल्झाइरहेको बेला विदेशमा रहेका संघीयता, पहिचान र लिम्बुवान लगायतका स्वायत्त राज्यहरु चाहने जनताहरु अझ सशक्ततका साथ सङ्गठित भइरहेका छन्...

हङकङमा लिम्बुवान मोर्चाको सम्मेलन

हङकङको  याउ मातेईको कम्युनिटी हलमा सम्पन्न नेकपा एमाओवादी सम्वद्ध जातीय मोर्चा, लिम्वूवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङको तेश्रो सम्मेलन सम्पन्न |

कतारमा लिम्बुवानको ऐतिहासिक कार्यक्रम

संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रबास कार्य समिति दोहा, कतारले २७ अक्टोबर २०१२ का दिन  “को आर्यन, को आदिबासि, को जनजाति; हामी सबै नेपाली हौं, बाँचौ स्व–अस्तित्वलाई छातिमा राखी !” भन्ने मुल...