ब्रुनाईको न्युक्वार्टरमा कक्फेक्वा तंनाम भब्यताकासाथ सम्पन्न
सन २०१३ जनवरि ६ तारिखको दिन ब्रुनाईको न्युक्वार्टरमा कक्फेक्वा तंनाम भब्यताकासाथ सम्पन्न भयो। याख्खा समुदायको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा रमाईलो र रोचकका साथ कार्यक्रमको शुरुवात भएको यो तंङ्नामलाई औपचारिकका साथ प्रमुख अथितीमा उषा...
