Category: Entertainment Ffeature

बेलायतमा नेपाली सांगेतिक उत्सव २०१८ मनाईदै ।

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत यहि आउदो सन २०१८ मे महिना १२ तारिख सनिबारको दिन बेलायतको ईलेक्ट्रिक, ब्रिक्सटन लण्डनमा भब्य नेपाली सांगेतिक उत्सव २०१८ “गोर्खा वरियर्स” ले आयोजना गर्ने भएको छ । बेलायतमा रहेका...

दिलसिङ्ग मेन्याङ्बोको “कस्ले भन्छ खुशी छु म” लोकार्पण ।

सुरेन्द्र इङ्नाम– केन्ट, बेलायत । गीतकार दिलसिङ् मेन्याङ्बोले वहाको आउने एल्बम “दिलको सृजना” एल्बमको  पहिलो गीत “कस्ले भन्छ खुशी छु म” बोलको गीत युट्युब मार्फत लोकार्पण गरेका छन । ताप्लेजुङ थेचम्बु जन्मथलो भई पछि...

अब पहिचान र अस्तित्ववादी गीत लिएर आउनेछु
– भिम मगर, कलाकार

झापाको सतासी, दुधेमा आजभन्दा ३५ वर्षअघि बुवा टिकाबहादुर मगर र आमा स्व. मीनाकुमारी मगरको कोखबाट एक सन्तानको जन्म भयो । झापामा जन्मेर हुर्के पनि गीत–सङ्गीतको दुनियाँमा सङ्घर्ष र कर्म भने काठमाडौंमा गर्दै आइरहेका एक...

लिम्बुवान आइडल फाइन प्रतिस्पर्धा सम्पन्नः
थलङ, चोङ्बाङ र सुब्बाले जिते उपाधि

धरान (लिम्बुवान) ८ असोज । यस वर्Èको चर्चित लिम्बुवान आइडलको उपाधि कञ्चन थलङ (मोरङ)ले जितेका छन् । उनले नगद रू. १ लाख सहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् । दोस्रो अर्थात फस्र्ट रनरअप ताप्लिजोङका...

मिस लिम्बू ‘सिसागेन याक्थुङमा’ प्रतियोगिता सम्पन्नः मादेन, वनेम र थलङ भए मिस लिम्बू

काठमाडौं (नेवाः) ५ असोज । करिब दुई महिना लामो प्रशिक्षणपछि गत शुक्रबार र्याम्पमा उत्रिएका लिम्बू समुदायका युवतीहरुको पहिलो प्रतियोगिता मिस लिम्बू–२०१२ को उपाधि नीलिमा मादेनले जितेकी छिन् । ताप्लेजुङकी नीलिमाले २७ प्रतिस्पर्धिलाई पछि पार्दै...

सृष्टिको मिस वर्ल्ड अनुभव- ‘प्रयास गरेँ, सकिन्’

धेरै आश गरिएकी यसपटककी मिस नेपाल सृष्टि श्रेष्ठले पनि अग्रजहरुको रित्तो हात फर्किने उपलब्धिलाई तोड्न सकिनन् । अघिल्लो साता चीनको ओडर्समा सम्पन्न मिस वर्ल्ड २०१२ मा सृष्टि सहभागी भएरैमात्र चित्त बुझाईन, उपाधि ल्याउने त परैको...