राष्ट्रपति रामवरण र प्रधानमन्त्री खिलराजको पुत्लादहन
चैत्र ३, नेवा: काठमाडौँ /ललितपुर | नेपाल संघीय जनगणतान्त्रिक मोर्चामा आबद्ध नेकपा-माओवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मंच तथा मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र अन्य सबै घटकहरुको सहभागितामा राष्ट्रपति रामबरण र निर्दलीय प्रधानमन्त्री...
