आयोगबाट अध्यक्ष कुमार लिङ्देनको पक्षमा पार्टीको आधिकारिकता प्रदान
काठमाडौं-लिम्बुवान, ११ माघ २०६८/ निर्वाचन आयोग, नेपालले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा उत्पन्न विवादलाई निरुपण गर्न सम्पन्न गरेको मतदानमा बहुमत संघीय सदस्यहरूको मत प्राप्त गरेको आधारमा २०६८ माघ ११ गते कुमार लिङ्देन ‘मिराक’ अध्यक्ष रहेको...
