Category: News

अष्टेलियामा संघीय मञ्चसम्बद्ध लिम्बुवान गठन

निमा ग्याल्जे शेर्पा ‘गोपर्मा’ क्याण्टवरी (अष्टेलिया), ३ नोभेम्बर २०१२ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिÈद प्रवास कार्य समिति, अष्ट्रेलिया गठनका निमित्त  ३ नोभेम्बर २०१२ का दिन टट उचष्लअभकक कत ,...

उदयपुरमा अग्रगामी विचार समूहको कार्यालय स्थापना

नरेशमोहन तामाङ गाईघाट –उदयुर) कात्तिक १८ । ‘‘सधैँ लड्यौं अरुका लागि, अब लडौं आफ्नो लागि’’ भन्ने मूल नाराका साथ नयाँ राजनीतिक शक्ति निर्माणका लागि गत कातिक १८ गते उदयपुरमा अग्रगामी विचार समूहको जिल्ला सम्पर्क...

यूकेमा मञ्च र लिम्बुवानको विस्तारित भेला सम्पन्न

अल्डरसट (वेलायत), अक्टोवर २७ । संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति, बेलायत (यूके)को विस्तारित बैठक तथा प्रथम कार्यकर्ता भेला अक्टोबर २७ मा अल्डरसटको निरमाया दोहोरी सा“झमा सम्पन्न भयो । लिम्बुवानी...

जनताले हराएका नेताहरुले संविधानसभा विघटन गराए

काठमाडौ, कार्तिक १८ । अग्रगामी विचार समूहका नेता तथा पूर्व गृहराज्यमन्त्री रिजमन अन्सारीले संविधानसभाको निर्वाचनमा जनताले हराएका नेताहरु संविधानसभा भवनभित्र पसेर संविधान बनाउन खोज्दा संविधानसभा बिघटन गराएको आरोप लगाएका छन् । नयाँ राजनीतिक पार्टी...

हङकङमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको तेश्रो सम्मेलन

भुपेन्द्र चेम्जोङ________________ हङकङ, ३० अक्टुवर ।  गत आइतवार याउ मातेईको कम्युनिटी हलमा सम्पन्न नेकपा एमाओवादी सम्वद्ध जातीय मोर्चा, लिम्वूवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङको तेश्रो सम्मेलनले ‘प्राविधिक काराणले’ पूर्णता पाउन सकेन ।  सम्मेलन...

कतारमा लिम्बुवानको ऐतिहासिक कार्यक्रम सम्पन्न

मोहन तुम्खेवा लिम्बू, दोहा (कतार) २७ अक्टोबर २-१२ | संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रबास कार्य समिति दोहा, कतारले २७ अक्टोबर २०१२ का दिन  “को आर्यन, को आदिबासि, को जनजाति; हामी सबै...

इलामको नयाँ बजारमा एमाले र कांग्रेस रित्तिए

इलामको नयाँ बजारमा एमाले र कांग्रेस रित्तिए

इलाम, लिम्बुवान | इलामको नयाँ बजारमा एमाले कांग्रेस रित्तिएको छ | इलाम जिल्लाको नयांवजार गा.वि.समा नेपाली कांग्रेस पार्टी परित्याग गरी राष्ट्रिय जनमुक्ति पाटीमा प्रवेश गर्नेहरुमा नयावजार गा.वि.स समितिका सचिव पर्वत श्रेस्ठ, नेपाल तरुण दल...

हङकङमा पनि सयौंद्वारा एमाले परित्याग

संघीयताबारे एमालेको धारणाप्रति असन्तुष्टि जनाउँदै हङकङमा १ सय २१ जनाले पार्टी त्यागेका छन् । असन्तुष्ट पक्षले आइतबार पत्रकार सम्मेलनमार्फत परित्यागको घोषणा गरेका हुन् । करिब डेढदर्जन कार्यकर्ताको सहभागिता रहेको सम्मेलनमा अन्यका हस्ताक्षरसहितको नामावली देखाइएको...

पान्थरमा लिम्बुवानको जनजागरण आमसभा सम्पन्न

दिलकुमार लावती  फेदेन (पान्थर) लिम्बुवान अक्टोवर १३, २०१२ । संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति पान्थरको आयोजनामा फेदेनमा विशाल लिम्बुवान जागरण आमसभा सम्पन्न भएको छ । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य...

हङकङमा सहिद ‘माङतोक’को पाँचौं स्मृति दिवस सम्पन्न

रविन लिङदेन, हङकङ, १० अक्टुवर २०१२ | लिम्बुवानको आन्दोलनको क्रममा सहिद भएका राजकुमार आङदेम्बे ‘माङतोक’को पाचौं समृति दिवस हङकङमा सम्पन्न भएको छ । आइतबार जोर्ड स्थित फुलबारी क्लबमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद...