संघीय विद्यार्थी युनियल लिम्बुवान राज्य परिषदद्वारा लिम्बुवानमा शैक्षिक हड्ताल
सन्तोष रुचाल धनकुटा ४ असोज / मञ्च संम्बद्ध संघीय लिम्बुवान राज्य परिषद निकट संघीय विधार्थी युनियन लिम्बुवान राज्य परिषदले गरेको एकदिने शैक्षिक आमहड्तालको कारण आज धनकुटालगायत पूर्वका ९ जिल्लाका सम्पूर्ण सरकारी तथा निजी विधालयहरु...
