Category: Gallery

बेलायतमा साकेला उभौली ५०७४ भब्यताका साथ सम्पन्न ।

बेलायतमा साकेला उभौली ५०७४ भब्यताका साथ सम्पन्न ।

किरात राई यायोक्खा महासघं बेलायतको आयोजनामा गत १७ मे २०१४ बेलायतको फ्रान्ब्रो नजिकैको ग्रिन पार्कमा साकेला उभौली (येलेदङ्ग ५०७४) भब्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रमलाई बेलायतका अध्यक्ष पदम राई तथा किरात राई यायोक्खा...

दोहोरो नागरिकता आखिर केका लागि

दोहोरो नागरिकता आखिर केका लागि

-वाचस्पति रेग्मी आज कता-कता राष्ट्रियताको भावना पलायर आयो । राष्ट्रियता शब्दमा होइन काममा हो जस्तो अनुभव भएर आयो । गत वर्ष रवीन्द्र मिश्र बेलायत आएर हेल्प नेपाल नेटवर्क भन्ने संस्थाद्वारा नेपालमा सेवा गर्न संस्था...

प्रवासी नेपाली साहित्य समाज, वेलायतद्धारा सम्मान तथा पुरस्कार प्रदान

प्रवासी नेपाली साहित्य समाज, वेलायतद्धारा सम्मान तथा पुरस्कार प्रदान

सन्जिव पारदर्शी – केन्ट, बेलायत १३ मे १४ । प्रवासी नेपाली साहित्य समाज, वेलायतले यस बर्ष बि. स. २०७१ को सम्मान तथा पुरस्कार प्रदान गरयो । समाजले विएफविएस गोर्खा रेडियोका पूर्व प्रस्तोता के बी...

बृहत साङ्गीतिक साँझ Intake-99

बृहत साङ्गीतिक साँझ Intake-99

बृहत साङ्गीतिक साँझ करिब १५ बर्ष उत्साहपूर्वको प्रतीक्षामा बेलायतको केन्ट जिल्ला फोक्सटनमा गत सन २०१४ मेँ १० का दिन बृहत साङ्गीतिक साँझ भब्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रमको सुरुवातमै “ईन्टेक भेला भएर धेरै...

तेह्र बुँदे घोषणापत्र जारी गर्दै अन्र्तराष्ट्रिय लिम्बू सम्मेलन सकियो

तेह्र बुँदे घोषणापत्र जारी गर्दै अन्र्तराष्ट्रिय लिम्बू सम्मेलन सकियो

संघीय सम्वातदाता –  धरान । लिम्बू भाषाको संरक्षण र विकासका साथै लिम्बू भाषा शिक्षाका निम्ति सामुदायिक र नीति निर्माण तहमा पहल र प्रयत्न गर्नेलगायत १३ बुँदे प्रतिवद्धतासहितको घोषणा पत्र जारी गर्दै तीन दिवसीय प्रथम अन्र्तराष्ट्रिय...

एभरेष्ट सेक्यूरिटी लिमिटेडका मालिक चोङवाङद्धारा विद्यालयलाई रु २० लाख सहयोग

एभरेष्ट सेक्यूरिटी लिमिटेडका मालिक चोङवाङद्धारा विद्यालयलाई रु २० लाख सहयोग

एभरेष्ट सेक्यूरिटी लिमिटेडका मालिक चोङवाङद्धारा विद्यालयलाई रु २० लाख सहयोग तेह्रथुम, ८ चैत । बेलायती गोरखा सैनिकका भूतपूर्व एक अनेरी लेफ्टिनेन्टले भवन निर्माणका लागि तेह्रथुम पौंठाकको जनप्रिय उच्च माविलाई रु २० लाख प्रदान गर्नुभएको...

प्रवासी नेपाली साहित्य समाजद्धारा अनिस खालिङको जीवन रक्षाको लागि ९ लाख सहयोग ।

बिश्वासदिप तिगेला- बेलायत काठमाडौं, ५ मार्च २०१३, प्रवासी नेपाली साहित्य समाज, वेलायतद्धारा अनिस खालिङको जीवन रक्षाको लागि ९ लाख ४ हजार रुपैया राजधानीको दरबारमार्ग स्थित मधुशाला गजल रेष्टुरेन्टमा आयोजित एक औपचारीक कार्यक्रममा सहयोगरकम हस्तान्तरण...

अनिस खालिङ् बचाउ अभियानमा प्रवाशी नेपाली साहित्य समाजको सकृय सहभागिता।

सन्जिव पारदर्सी-बेलायत गत १६ जनवरी २०१४ का दिन विएफविएस गोर्खा रेडियोमा एक कार्यक्रम मार्फत खालिङका बृद्धा आमा, श्रीमति र बचाउ अभियानकर्ताहरुले सहयोगको याचना गरे लगतै १७ जनवरी को दिन तुरुन्त साहित्य समाजको बैठक बसी...

निर्दोष अनिस खालिङलाई बचाऔ अभियान

संखुवासभा मत्सेपोखरीका २३ बर्षिय युवा अनिस खालिङलाई आमा एक्लैले हूर्काएका थिए । पढाईमा मेधावी खालिङ माध्यामिक पढाई सिद्धाएर धनकुटामा झरी सिएमए शिक्षा लिदै गर्दा उनी भन्दा कान्छी रबिता संग उनको प्रेम विवाह भयो ।...

माङ्खिम सहयोग समर्पण साँझ भव्य सम्पन्न

वेलायत, केन्ट, ४ जनवरि, प्रकृति तथा पितृ पुजक किरात राईहरुले “माङ्खिम तथा शाकेला स्थल सहयोग समर्पण साँझ” नामक सांगेतिक च्यारिटी डिनर कार्यक्रम भव्य सम्पन्न गरेको छ । ४ जनवरि सनिबारको दिन हवकिङ्ग कम्युनिटि सेन्टर...