Monthly Archive: September 2012
लिम्बुवान नेपाल २३ भाद्र २०६७(२०१०)/ लिम्बुवान तेह्रथुमको सङ्क्रान्तिमा रहेको आठराईथुमको लिम्बुवान कार्यालयमा अज्ञात समूहले आक्रमण गरेको छ र सोको विरोधमा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताद्वारा दोषीको पहिचान गरी कारवाहीको माग गर्दै विरोधको कार्यक्रम...
नेवाः काठमाडौं, भदौं २३, २०६७(२०१०)/ ऐतिहासिक पृष्ठभूमिको आधारमा खम्बुवान स्वायत्त राज्य प्राप्तिको महान् खम्बुवानी आन्दोलनलाई सशक्त र निर्णायक रुपमा अगाडि बढाउन खम्बुवानमा आन्दोलनरत् राजनीतिक सङ्गठनहरुलाई सङ्गठित गर्दै खम्बुवान राज्य प्राप्तिको लागि एकढिक्का हुने सहमति...
संघीय/पालाम खबर सेवा, अगष्ट ३१, २०१०/ चुम्लुङ, लिम्बुवान र आदिवासी आन्दोलनबारे छलफल संघीय/पालाम खबर सेवा, अगष्ट ३१, २०१०/ चुम्लुङको २२ औं स्थापना दिवसको अवसरमा ‘किरात याक्थुङ चुम्लुङ, लिम्बुवान आन्दोलन र आदिवासी जनजाति आन्दोलन’ विषयक...
नेवाः काठमाडौं, भाद्र १४, २०६७/ सम्मानीय राष्ट्रपति रामवरण यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ सभासद माननीय रुकमिणी चौधरी थारु र थरहट स्वायत्त राज्य परिषदका अध्यक्ष योगेन्द्र थारुबीच राष्ट्रपति भवनमा मिति...
कर्मा कार्की, धनकुटा/ एकात्मक शासनव्यवस्थाको अन्त्य, संघीय शासन व्यवस्थाको शुरुवात गर्न र शिक्षा नीतिमा आमूल परिवर्तन गर्न संघीय विद्यार्थी युनियनको चाहना भएको भन्दै “संघीय विद्यार्थी युनियनको चाहना, संघीय शिक्षा प्रणालीको स्थापना” भन्ने मुल नाराका...
श्याम इङ्नाम हङकङ, २२ अगस्त २०१०/ ”संघीयता स्वायत्तता समावेशी अभियान; दिगो शान्ति समृद्धि अरुण-सप्तकोशीपूर्व लिम्बुवान” भन्ने मुल नाराका साथ मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङले “नौं जिल्लासहितको स्वायत्त लिम्बुवान; ऐक्यवद्धताको आह्वान” शीर्षकमा वृहत गोलमेच...
झापा लिम्बुवान, साउन २१, २०६७/ यही साउन २१ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति झापाले झापाको झिलझिलेमा विशास लिम्बुवानी आमसभा सम्पन्न गरेको छ । परिषदका झापा जिल्ला...
श्याम इङ्नाम, हङकङ, १ अगष्ट २०१० / संघीय गणतान्त्रिक नेपालको अब बन्ने संघीय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एक आत्मानिर्णय अधिकारसहितको विशिष्ट स्वायत्त राज्य हुनुपर्दछ र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको...
लिम्बुवान अगष्ट १०, २०१०/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सहजीकरणमा आज साउन २५ गते दुई खम्बुवान संगठन खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक फ्रन्टबीच दोस्रो चरणको औपचारिक वार्ता हुँदैछ । वार्ताको सहजीकरणका लागि मञ्च तथा...
आदिवासीहरुको अधिकार सम्बन्धि आइएलओ महासन्धी १६९ ले आदिवासीहरूलाई प्रत्याभूत गरेको अधिकारका आधारमा लिम्बुवान क्षेत्रमा कुनै पनि योजना, परियोजना तथा एनजिओ, आईएनजिओ सञ्चालन गर्दा संघीय लिम्बुवान राज्य परिषदसँग पूर्व सहमति लिनुपर्ने परिषदले जानकारी दिएको छ...