Monthly Archive: February 2013

अब पहिचान पक्षधरको मत बढेर संघात्मक व्यवस्था आउने सम्भावना बढेकोछ
– प्रा. डा. महेन्द्र लावती

एउटा लोकतान्त्रिक पार्टी जसले पहिचानको कुरा पनि उठाउँछ, देश विकासको आधारहरू देखाउँछ र वर्गीय समस्याहरू पनि समाधान गर्छु भन्ने पार्टी नेपालमा अझैसम्म छैन । साम्यवादी पार्टीचाहिँ छ । माओवादी ती तीन सवालहरू उठाउने साम्यवादी...

लिम्बुवानको आन्दोलन कतातिर ?
सशस्त्र कि शान्तिपूर्ण !
– चन्द्रगोपाल चेम्जोङ

ठूलो आर्मी ब्याग पछाडि भिरेका, दुई साइडमा दुईवटा झण्डा ठड्याएका, सामान्य खाजा पानीको व्यवस्था र राति सुत्नलाई ओड्ने, ओछ्याउने कपडा त्यसैभित्र बोकेर लामवद्व युवाहरू लिम्बुवानको नारा घन्काउदै सडक र जङ्गल मार्चपासमा हिँड्ने गरेकाछन् ।...

संयुक्त प्रेस बिज्ञप्ति

संयुक्त प्रेस बिज्ञप्ति

कुमार लिङ्देन लिम्बु ‘मिराक’ आज फाल्गुन ९ गते मंच सम्द्ब संघीय लिम्बुवान राज्य परिसद लगायत विभिन्न ८ राजनैतिक दल हरुले चार दल को कथित सहमति को विरुद्ध संयुक्त प्रेस बिज्ञप्ति जारि गरियो |मंच सम्द्ब...

पहिचानसहितको संघीयताको लागि विद्रोह भएको छ: हामीले साथ पाएका छौं
(कुमार लिङ्देन ‘मिराक’)

संविधानसभाको सङ्ख्या ६०१ लाई घटाएर ३०१ बनाउने जुन षड्यन्त्र छ, त्यो हामी कुनै हालतमा पनि मान्दैनौँ । यदि त्यसो गरियो भने देश सीधै गृहयुद्धमा जान्छ । —– हामी आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलितहरूको अधिकार...

संघीय रिपोर्ट- ८ : पहिचानसहितको संघीयताको बाटो (मेन्निसाम याप्मी)

सबै एकजुट भएर सङ्घर्ष गरौं –गणेश तामाङ अध्यक्ष, नेपाली आदिवासी जनजाति मञ्च, अष्ट्रेलिया सके एकता नभए मोर्चाबन्दी, सहकार्य र चुनावी तालमेल गरेर जाऔं –अशोक राई अध्यक्ष, संघीय समाजवादी पार्टी, नेपाल हामी एक ठाउँमा आउनुको...

सम्पादकीय – ८: सशक्त राजनीतिक शक्ति र सञ्चार माध्यम

नेपालमा पहिचानसहितको संघीयता सुनिश्चितताको बाटो एकात्मक षडयन्त्र र जालझेलका कारण अल्मलिएको छ । जनताको आन्दोलन र वलिदानीले प्राप्त संविधान सभालाई जबर्जस्त भङ्ग गरिएको छ । आइसकेको पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानलाई अबरुद्ध गराइएको छ...

इन्ड अफ बाहुनिज्म

इन्ड अफ बाहुनिज्म

देश सुब्बा- नित्सेको ‘ईश्वरको मृत्यु’, रोलाँ बार्थको ‘लेखकको मृत्यु’, फुकुयामाको ‘इतिहासको अन्त्य’, ल्योतारको ‘महाख्यानको अन्त्य’, ‘केन्द्रको अन्त्य’। यसैलाई जोडेर मैले भर्खरै एउटा रेडियो अन्तरवार्तामा ‘बाहुनवादको अन्त्य’ भनेँ। कसैले आज नभए भोलि भन्ला। सबैतिर अन्त्य...

मोरङ राजघाटमा लिम्बुवानको क्षेत्रिय आमसभामा सम्पन्न

तेजन खड्का उर्लाबारी माघ २७ ‘काग्रेस र एमाले बरु इमान्दार छन् किनभने उनिहरुले प्रष्ट रुपमा संघीयता चाहिदैन भनिरहेका छन्’ लिम्बुवानका नेता कुमार लिङ्देनले भन्नुभयो—यहाँ त प्रचण्डको दोधारे चरित्रले देश र जनताले दःुख पाइरहेका हुन्...

बारा जिल्ला तदर्थ समिति ‘अग्रगामी विद्यार्थी यूनियन, नेपाल’गठन

बारा जिल्ला तदर्थ समिति ‘अग्रगामी विद्यार्थी यूनियन, नेपाल’गठन

२०६९ माघ २४ बुधबार (६ फेब्रुअरी २०१३) सम्पन्न विद्यार्थीहरूको आम भेलाद्धारा ५१ सदस्यीय बारा जिल्ला तदर्थ समिति ‘अग्रगामी विद्यार्थी यूनियन, नेपाल’को गठन गरेको छ । अग्रगामी विद्यार्थी यूनियन, नेपाल केन्द्रीय तदर्थ समितिका महासचिव प्रबेज...