कथा: निर्दोष साथी
– लाहाङ लिम्बू
‘‘नेपालीहरुको क्यालेण्डरमा अड्सट्ठी सालको हिन्दूहरुको दशैं र तिहार सुरुभयो । लाजेसा एक महिने विदामा पहाड फक्र्यो । लाजेसाले सुन्ने गरेको थियो– पहाडतिर गाउँ बस्तीबाट लिम्बुवानको आन्दोलनको शङ्खनाद भइरहेकोछ रे ! लाजेसाले यसपाली प्रत्यक्ष महसुस...
