Category: International

एभरेष्ट सेक्यूरिटी लिमिटेडका मालिक चोङवाङद्धारा विद्यालयलाई रु २० लाख सहयोग

एभरेष्ट सेक्यूरिटी लिमिटेडका मालिक चोङवाङद्धारा विद्यालयलाई रु २० लाख सहयोग

एभरेष्ट सेक्यूरिटी लिमिटेडका मालिक चोङवाङद्धारा विद्यालयलाई रु २० लाख सहयोग तेह्रथुम, ८ चैत । बेलायती गोरखा सैनिकका भूतपूर्व एक अनेरी लेफ्टिनेन्टले भवन निर्माणका लागि तेह्रथुम पौंठाकको जनप्रिय उच्च माविलाई रु २० लाख प्रदान गर्नुभएको...

प्रवासी नेपाली साहित्य समाजद्धारा अनिस खालिङको जीवन रक्षाको लागि ९ लाख सहयोग ।

बिश्वासदिप तिगेला- बेलायत काठमाडौं, ५ मार्च २०१३, प्रवासी नेपाली साहित्य समाज, वेलायतद्धारा अनिस खालिङको जीवन रक्षाको लागि ९ लाख ४ हजार रुपैया राजधानीको दरबारमार्ग स्थित मधुशाला गजल रेष्टुरेन्टमा आयोजित एक औपचारीक कार्यक्रममा सहयोगरकम हस्तान्तरण...

बेलायतको डोभरमा चासोक तङ्नाम २०१३ भब्यताकासाथ सम्पन्न।

सुरेन्द्र ईङ्नाम – बेलायत गत ३० डिसेम्बर २०१३ को दिन चुनौतिपुर्ण हावापानी र ब्यस्त समयको बावजुद पनि विशेष टाढा-टाढाबाट पाल्नुभएका उपस्थित आमन्तृत अथितिगण तथा उपस्थित सम्पुर्ण लिम्बुजन महानुभावहरुको उपस्थितिले सांस्कृतिक क्रान्ती संकल्पित अभियान: “सामाजिक...

पुर्खाप्रति उत्कृष्ट सम्मान ! चन्द्र्रबहादुर इङ्नाम

पुर्खाप्रति उत्कृष्ट सम्मान ! चन्द्र्रबहादुर इङ्नाम

पुर्खाप्रति उत्कृष्ट सम्मान ! चन्द्र्रबहादुर इङ्नाम – जितबहादुर चोङबाङ – वेलायत भूतपूर्व ब्रिटिस सैनिक चन्द्रबहादुर इङ्नामले ताप्लेजुङ र तेह्रथुमको चारवटा विद्यालयमा आफ्ना पुर्खाहरुको सम्झनामा छात्रवृत्ति कोषको स्थापना गरेका छन् । कक्षा १० सम्म अध्ययन...

इङ्नामको “चोट दिएपछि“ सार्बजनिक

इङ्नामको “चोट दिएपछि“ सार्बजनिक

इङ्नामको “चोट दिएपछि“ सार्बजनिक गत ८ कार्तिक २ं०७० तदनुसार सन २०१३ अक्टोबर २५ को दिन प्रज्ञा भवन, कमलादी, काठमाण्डौमा विश्व नेपाली साहित्य महासङ्घको साहित्य सम्मेलन कार्यक्रम सँगै गीतकार सुरेँद्र इङ्नामको “चोट दिएपछि“ कार्यक्रमका प्रमुख...

अष्टेलियामा संघीय मञ्चसम्बद्ध लिम्बुवान गठन

निमा ग्याल्जे शेर्पा ‘गोपर्मा’ क्याण्टवरी (अष्टेलिया), ३ नोभेम्बर २०१२ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिÈद प्रवास कार्य समिति, अष्ट्रेलिया गठनका निमित्त  ३ नोभेम्बर २०१२ का दिन टट उचष्लअभकक कत ,...

यूकेमा मञ्च र लिम्बुवानको विस्तारित भेला सम्पन्न

अल्डरसट (वेलायत), अक्टोवर २७ । संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति, बेलायत (यूके)को विस्तारित बैठक तथा प्रथम कार्यकर्ता भेला अक्टोबर २७ मा अल्डरसटको निरमाया दोहोरी सा“झमा सम्पन्न भयो । लिम्बुवानी...

हङकङमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको तेश्रो सम्मेलन

भुपेन्द्र चेम्जोङ________________ हङकङ, ३० अक्टुवर ।  गत आइतवार याउ मातेईको कम्युनिटी हलमा सम्पन्न नेकपा एमाओवादी सम्वद्ध जातीय मोर्चा, लिम्वूवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङको तेश्रो सम्मेलनले ‘प्राविधिक काराणले’ पूर्णता पाउन सकेन ।  सम्मेलन...

कतारमा लिम्बुवानको ऐतिहासिक कार्यक्रम सम्पन्न

मोहन तुम्खेवा लिम्बू, दोहा (कतार) २७ अक्टोबर २-१२ | संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रबास कार्य समिति दोहा, कतारले २७ अक्टोबर २०१२ का दिन  “को आर्यन, को आदिबासि, को जनजाति; हामी सबै...

विश्वकै सवभन्दा ठूलो थान्काको प्रदर्शनी काठमाडौमा

काठमाडौ“, २० असोज । विश्वकै ठूलो थान्काको प्रदर्शनी शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । १६ राष्ट्रका दश हजार स्वयम्सेवकले आठ वर्È लगाएर तयार पारेको भनिएको थान्काको प्रदर्शनी शान्तिका अग्रदूत गौतमवुद्धको जन्मथलो नेपालमा आयोजना गरिनुले...