Category: Diaspora

एभरेष्ट सेक्यूरिटी लिमिटेडका मालिक चोङवाङद्धारा विद्यालयलाई रु २० लाख सहयोग

एभरेष्ट सेक्यूरिटी लिमिटेडका मालिक चोङवाङद्धारा विद्यालयलाई रु २० लाख सहयोग

एभरेष्ट सेक्यूरिटी लिमिटेडका मालिक चोङवाङद्धारा विद्यालयलाई रु २० लाख सहयोग तेह्रथुम, ८ चैत । बेलायती गोरखा सैनिकका भूतपूर्व एक अनेरी लेफ्टिनेन्टले भवन निर्माणका लागि तेह्रथुम पौंठाकको जनप्रिय उच्च माविलाई रु २० लाख प्रदान गर्नुभएको...

प्रवासी नेपाली साहित्य समाजद्धारा अनिस खालिङको जीवन रक्षाको लागि ९ लाख सहयोग ।

बिश्वासदिप तिगेला- बेलायत काठमाडौं, ५ मार्च २०१३, प्रवासी नेपाली साहित्य समाज, वेलायतद्धारा अनिस खालिङको जीवन रक्षाको लागि ९ लाख ४ हजार रुपैया राजधानीको दरबारमार्ग स्थित मधुशाला गजल रेष्टुरेन्टमा आयोजित एक औपचारीक कार्यक्रममा सहयोगरकम हस्तान्तरण...

अनिस खालिङ् बचाउ अभियानमा प्रवाशी नेपाली साहित्य समाजको सकृय सहभागिता।

सन्जिव पारदर्सी-बेलायत गत १६ जनवरी २०१४ का दिन विएफविएस गोर्खा रेडियोमा एक कार्यक्रम मार्फत खालिङका बृद्धा आमा, श्रीमति र बचाउ अभियानकर्ताहरुले सहयोगको याचना गरे लगतै १७ जनवरी को दिन तुरुन्त साहित्य समाजको बैठक बसी...

निर्दोष अनिस खालिङलाई बचाऔ अभियान

संखुवासभा मत्सेपोखरीका २३ बर्षिय युवा अनिस खालिङलाई आमा एक्लैले हूर्काएका थिए । पढाईमा मेधावी खालिङ माध्यामिक पढाई सिद्धाएर धनकुटामा झरी सिएमए शिक्षा लिदै गर्दा उनी भन्दा कान्छी रबिता संग उनको प्रेम विवाह भयो ।...

माङ्खिम सहयोग समर्पण साँझ भव्य सम्पन्न

वेलायत, केन्ट, ४ जनवरि, प्रकृति तथा पितृ पुजक किरात राईहरुले “माङ्खिम तथा शाकेला स्थल सहयोग समर्पण साँझ” नामक सांगेतिक च्यारिटी डिनर कार्यक्रम भव्य सम्पन्न गरेको छ । ४ जनवरि सनिबारको दिन हवकिङ्ग कम्युनिटि सेन्टर...

विलिसाम को विविध गतिविधी साथै गठन निर्देशन।

सुरेन्द्र ईङ्नाम – ब्रुनाई विश्व लिम्बुवान साँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष सन्तकुमार आङदेम्बे ज्युले विलिसाँमका सकृय सदस्यहरु सबैलाई लगभग चार महिना वरिपरिको समयमा केन्द्र, उपत्यका र क्षेत्रसम्मका हरेक कार्यकर्ताहरुको सकृयताले अहिलेसम्मको प्रगती द्रुत गतिमा बडिरहेको...

हङकङमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको तेश्रो सम्मेलन

भुपेन्द्र चेम्जोङ________________ हङकङ, ३० अक्टुवर ।  गत आइतवार याउ मातेईको कम्युनिटी हलमा सम्पन्न नेकपा एमाओवादी सम्वद्ध जातीय मोर्चा, लिम्वूवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङको तेश्रो सम्मेलनले ‘प्राविधिक काराणले’ पूर्णता पाउन सकेन ।  सम्मेलन...

लिम्बु साहित्य प्रकाशन समिति निर्माण

लिम्बु साहित्य प्रकाशन समिति निर्माण

ब्रुनाई, ८ अगष्ट २०१३ । लिम्बु जातिको साहित्य संस्कार संस्कृति तथा मुन्धुम प्रकाशनको लागि ‘लिम्बु साहित्य प्रकाशन समिति’ निर्माण भयो । लामो समय देखि लिम्बु भाषाका पुस्तकहरु प्रकाशनमा प्रत्येक्ष अप्रत्येक्ष सहयोग गर्दै आएका जितेन्द्र...