Category: News

प्रदेश १ लाई दुईवटा प्रान्त बनाउन लिम्बुवानको माग

प्रदेश १ लाई दुईवटा प्रान्त बनाउन लिम्बुवानको माग

विराटनगर- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश १ लाई टुक्राएर दुईवटा प्रदेश बनाउन माग गरेको छ । मञ्चका अध्यक्ष कुमार लिङदेनले प्रदेश १ लाई पुनः संख्याकरण गरी लिम्बुवान र किरात खम्बुवान दुईवटा प्रदेश बनाउन माग...

धरान, बिजयपुरको दरबार परिसरमा पानी टंकी निर्माण बिरुद्द रिट निवेदन ।

सम्मानित सर्वोच्च अदालतले मुन्धुमि महत्त्वका ढुङ्गाहरु तथा एतिहसिक सस्कृतिक, तथा धार्मिक महत्त्वका कुनै पनि बिशय बस्तु वा स्थल (धरान को बिजयपुरको दरबार परिसरमा भयेको स्थल जहाँ पानी टंकी निर्माण हुदैछ ) को जिबन्तता बचाउनु...

पीपल मोर्गेजेजको च्यारिटी डिनर सम्पन्न, गोर्खा वेलफेयर ट्रष्टलाई २,३६० पाउण्ड सहयोग ।

पुर्ण गुरुङ्ग– लण्डन । गत शुक्रबार १६ मार्च २०१८ बेलुकी अल्डरसट स्थित एम्पायर हलमा पीपल मोर्गेजेज्ले आफ्नो स्थापनाको दोस्रो बर्ष पुरा गरेको अवसरमा विविध साँस्कृतिक कार्यक्रमका साथ बार्षिकोत्सव मनाएको छ । गोर्खा वेलफेयर ट्रष्ट...

एफ्सी केन्ट गोर्खा भेट्रानले “सामुदायिक बाल उद्घार केन्द्र” लाई २ लाख सहयोग गर्‍यो ।

सुरेन्द्र इङ्नाम– केन्ट, वेलायत । गत सन २०१८ फरवरी २४ तारिखको दिन काठमाण्डौमा एफ्सी केन्ट गोर्खा भेट्रान बेलायतले एक च्यारीटी फुटबल खेलको आयोजना गरी “सामुदायिक बाल उद्घार केन्द्र” (Child Recue Centre.) काठमाण्डौ लाई २...

एफ्सी केन्ट गोर्खा भेट्रान च्यारिटी खेलका लागी नेपाल प्रस्थान गर्दै ।

सुरेन्द्र इङ्नाम– केन्ट, वेलायत । गत सन २०१८ फरवरी ४ तारिखको दिन गोर्खा भिल्ला, केन्ट बेलायतमा क्लबको अन्तिम बैठक बसे अनुसार एफ्सी केन्ट गोर्खा भेट्रान बेलायतले च्यारिटी फुटबल खेल खेल्न अर्को हप्ता नेपाल प्रस्थान...

लण्डनमा जनजाति महिलाको च्यारिटी डिनर, २ लाख संकलन ।

लण्डन । नेपाल आदिवासी जनजाति महिला महासंघ (नेआजमम) यूके ले गत आइतबार एक च्यारिटी डिनरको आयोजना गरी दुई लाख रुपैयाँ सहयोग संकलन गरेको छ । पश्चिम लण्डनको नर्थहोल्टस्थित गोल्डनसिप रेस्टुरामा सम्पन्न च्यारिटी डिनर लाई...

एनआरएनए यूकेको जनजाति पत्रकारहरुप्रतिको यो माया

गैर–आवासीय नेपाली संघ बेलायतको हालै बसेको बैठकले फोनिज यूके अध्यक्ष श्रीमती प्रमिला लाबुङ राई र महासचिब खुशी लिम्बुलाई चालु कार्यकाल २०१७–१९ का लागि सल्लाहकारमा नियुक्त गरेको छ । अध्यक्ष प्रमिला राई एनआरएनए यूकेको यस...

आदिवासी जनजाति महासंघ यूकेको तेश्रो महाधिबेशन मार्चमा

खुसी तावा लिम्बु – लण्डन । २८ जनवरी । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको वर्तमान कार्यसमितिको अन्तिम बैठक बसेको छ । नर्थहोल्टको गोल्डनसिप रेस्टुरेण्टमा बसेको कार्यसमितिको बैठकमा बेलायतस्थित बिभिन्न जातीय संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति थियो ।...

एफसी केन्ट भेटरेन्सको च्यारीटी नाईट सम्पन्न ।

सुरेन्द्र इङ्नाम, केन्ट बेलायत गत १४ जनवरी २०१८ को दिन बेलायतको फक्सटनमा एफसी केन्ट गोरखा भेटरेन्सले अन्तिम च्यारीटी नाईट सम्पन्न गरेको हो । नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको ईतिहाँस सँगै सन...

नेपाल राष्ट्रिय फुटबलका सह–टिमकोच राजु काजी शाक्य बेलायतमा ।

सुरेन्द्र ईङनाम – केन्ट, बेलायत गत २२ मे २०१७ को साँझ लन्डन हिथ्रो एयरपोर्टमा “एफ सी केन्ट भेटेरेन, बेलायत” को स्पोन्सरमा नेपाल राष्ट्रिय फुटबल टिमकोच तथा सहायक मेनेजर राजु काजी शाक्य बेलायत आई पुगेका...