आदिवासीहरूको आत्मनिर्णयको अधिकार र स्वयत्तताको अभ्याससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै:
माघ ७ गते जनवरी २१, २०१२ का दिन धरान, लिम्बुवानमा बिशाल घोषणा सभा हुने धरान, लिम्बुवान, नेपाल १३ जनवरी २०१२/ नेपालमा संविधानसभाबाट संविधान बनाउने कार्यसँगै आदिवासी जनजातिहरूको आत्मनिर्णयको अधिकार र स्वायत्तता बारे विभिन्न भ्रमहरू...
