संघीय–लिम्बुवान मार्चपास पहिलो दिन उर्लाबारीबाट बेलबारी पुग्यो
बेलबारी (मोरङ) लिम्बुवान, २२ मङ्सिर । संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले संघीय–लिम्बुवानको आन्दोलन जारी रहेको भन्दै उर्लाबारी देखि इटहरीसम्मको लागि सञ्चालन गरेको पाँचौ मार्चपासको पहिलो दिन करिब २४ किलोमिटर हजारौंको जनसहभागीतामा पैदल...
