Category: News

फिदिम गाविसका गुरुङ, लिम्बु, राई र गुरागाईलाई गोरु काटेको आरोपमा पक्राउ

पाँचथर जिल्ला फिदिम गाविसका गुरुङ, लिम्बु, राई र गुरागाईलाई गोरु काटेको आरोपमा पुस २६ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । मिति– २०६९।०९।२९ प्रेस विज्ञप्ति २०६२÷०६३को ऐतिहसिक जनआन्दोनपछि नेपाली जनताको भावना अनुरुप नेपाल...

‘सङ्घीय समाजवादी पार्टी, नेपाल’को नागी गाउँ तदर्थ समितिको गठन

२०६९ पौष २८ गते शनिबार (१२ जनवरी २०१३) मा सम्पन्न गाउँ स्तरीय भेलाले ‘सङ्घीय समाजवादी पार्टी, नेपाल’को नागी गाउँ तदर्थ समितिको गठन ग¥यो । सुकुराम राईको अध्यक्षतामा ४९ सदस्यीय समितिको नामावली निम्नानुसार छ –...

पौष २९ गते विहान १० बजे, ववर महल, काठमाडौ जिल्ला अदातल जाऔ !

काजि किसन शेर्पा हाम्रा चेलीलाई वल्तकार गर्ने अपराधीलाई धरौटीमा रिहा गर्ने षडयन्त्रको विरोध गरौ ! विदेशबाट फर्कने क्रममा हाम्रा चेलीलाई बल्तकार गर्ने र घूस लिएको अभियोगमा गिरफतार भएका अपराधी सोमनाथ खनाललाई धरौटीमा रिहा गर्ने...

सुरक्षित निकासका लागि पुन:स्थापना : राई

-सचित राई काठमाडौं, २७ पुस । संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोककुमार राईले वर्तमान राजनीतिक गतिरोधबाट मुलुकलाई संवैधानिक निकास दिएर सुरक्षित तवरले अगाडि लैजान संविधानसभा पुन:स्थापना गर्नुपर्ने बताएका छन् । सरकार छिटो फेर्न, अन्तरिम...

‘सहमति हुँदैन भने भन्दिनू’

‘सहमति हुँदैन भने भन्दिनू’

काठमाडौं, पुस २८ (नागरिक) – राष्ट्रपति रामवरण यादवले राजनीतिक निकास पहिल्याउन दलहरूलाई गरेको आग्रह औपचारिकतामात्र नभएको स्पष्ट पारेका छन्। ‘औपचारिकता निर्वाह गर्न नभई निकास पहिल्याउन मैले बारम्बार तपाईंहरूलाई घचघचाउने र आमन्त्रण गरिरहेको छु,’ राष्ट्रपति...

हत्यादेखि हत्कडीसम्म

कलेन्द्र सेजुवाल -सुर्खेत- २०६१ असार पहिलो साता माओवादी विद्रोहीले दैलेख बजारमा आउने खानेपानीको पाइप काटेर अवरोध पुर्या-ए। सदरमुकाममा हाहाकार मच्चिएपछि स्थानीयले अगुवा पत्रकारलाई माओवादीसँग मध्यस्थता गरेर पानी आपूर्ति गर्न अनुरोध गरे। त्यसकै लागि असार...

ब्रुनाईको न्युक्वार्टरमा कक्फेक्वा तंनाम भब्यताकासाथ सम्पन्न

सन २०१३ जनवरि ६ तारिखको दिन ब्रुनाईको न्युक्वार्टरमा कक्फेक्वा तंनाम भब्यताकासाथ सम्पन्न भयो।  याख्खा समुदायको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा रमाईलो र रोचकका साथ कार्यक्रमको शुरुवात भएको यो तंङ्नामलाई औपचारिकका साथ प्रमुख अथितीमा उषा...

संघीय समाजवादी पार्टी नेपालमा को को छन् ?

संघीय समाजवादी पार्टी नेपालमा को को छन् ?

आदिवासी जनजातिका विभिन्न महासंघका पदाधिकारीहरु : १ नेपाल आदिवासी जनजाति महासंघको उपाध्यक्ष ईन्दीरा जिमी याक्खा र महासचिव आङ काजी शेर्पा किसान २ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको महासचिव सोनी लामा अधिकांश सचिवहरु ३ आदिवासी...

नेवारको १७ धार्नी नाक काटने पृथ्वी नारायण शाहलाई युद्ध अपराधि घोषणा गर्न माग

नेपाल आदीवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले आफ्नो फेसबुक स्टाटस मार्फत किर्तिपुरका नेवारहरुको १७ धार्नी नाक, कान काट्ने पृथ्वीनारायण शाहलाई युद्ध अपराधी घोषणा गर्नुपर्ने माग गर्नुभएको छ । शाहले खुनी हमलाबाट नेपाललाई एकात्मककरण गरेका...

सम्पूर्ण दलहरुको सहमतीको आधारमा राष्ट्रिय सरकार गठन हुनुपर्ने – पूर्व प्रम थापा

सन्तोष रुचाल, धनकुटा, २७ पौष, पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यवहादुर थापाले सम्पूर्ण दलहरुको सहमतीको आधारमा राष्ट्रिय सरकार गठन गरी मुलुकलाई निकास दिनुपर्ने वताउँनु भयो । गृह जिल्ला धनकुटा आउनु भएका पूर्व...